बिर्तामोड(ब्लाष्ट) घरायसी विवादका कारण आप्ः्नै श्रीमतीको हत्या गर्ने झापाको अनामरनी–१ स्यालडाँगीका २० वर्षीय अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । शेरी भनिने १९ वर्षीया श्रीमती शारदा चौधरीको हत्या गर्ने अर्जुनसहित उनका १५ वर्षीय भाइसमेत पक्राउ परेका छन् । भारतको गोरखपुरमा माइती भएकी शेरीले माइत जाने भनेपछि शनिबार रातिदेखि नै विवाद भएको
जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!
Monday, February 7, 2011
Saturday, February 5, 2011
किन हुन्छ कुष्ठरोग ?
सुशील रिजाल 'अभिनव' (काठमाडौँ विश्वविद्याë
हरेक वर्ष अङ्ग्रेजी महिनाको पहिलो महिना, जनवरीको अन्तिम दिन ३१ तारिखमा विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ । कुष्ठरोगका विरुद्ध जनचेतना जगाउन अनि कुष्ठरोगीको सहयोगका लागि भनेर धेरै सभा, सम्मेलन र र्यालीको आयोजना गरिए पनि कुष्ठरोगीलाई हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन भएको पाइँदैन ।
हाम्रै समाजमा कुष्ठरोग अनि रोगीका बारेमा रहेको नकारात्मक सोचाइ, व्यवहार र कुष्ठरोगसम्बन्धी आवश्यक चेतनाको अभावका कारण न त विरामी आफैँ रोगको निदानका
Labels:
स्वस्थ्य
राशि को अनुसार यौन संबंध
राशिको सम्बन्ध मानिसहरूको भुत, भविष्य तथा वर्तमान संग मात्र नभर्इ यौन जीवनसंग पनि सरोकार राख्दछ। हरेक राशीका मानिसहरूको स्वभाव फरकफरक हुने गर्दछ, यस्तै यौनको मामिलामा पनि उनीहरूको सोच तथा चाहाना फरक फरक हुने गर्दछ। राशि विशेषज्ञहरूले बिभिनन राशीहरूको स्वभाव अनुसार यौनबारे
Labels:
यौन शिक्षा
Friday, February 4, 2011
गाउँलेको प्रतिकारमा एक डाँकाको मृत्यु
२२ माघ, नेपालगन्ज । बाँकेको बेलहरी ७ मा गाउँलेको प्रतिकारमा एक डाँकाको मृत्यु भएको छ । स्थानीय जगु चमारको घरमा लुटपाट गर्ने क्रममा गोली चलाएपछि गाउँले सबै मिलेर डाँका समूहको प्रतिकार गरेका थिए ।
डाँकाहरुले चलाएको गोली चमारको तिघ्रामा लागेपछि
लोडसेडिङ फेरि बढ्यो, दैनिक १४ घण्टा विद्युत कटौती
२२ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि फेरि बढाएको छ । प्राधिकरणको अनुसार अब दैनिक १४ घण्टाको दरले सातामा ९८ घण्टा विद्युत कटौती हुने छ । लोडसेडिङको नयाँ तालिका भने आउँदो सोमबारदेखि मात्र लागु हुने प्राधिकरणले
बोक्सीको आरोपमा वृद्धालाई जलाइयो
सप्तरी, २२ माघ बोक्सीको आरोपमा हरिपुर-१ की ६६ वर्षीया धनमन्तीदेवी चौधरीलाई छिमेकीले कुटपिट गरेर आगो लगाएका छन् । उनी सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजमा कार्यरत असई भगवती चौधरीकी आमा हुन् ।
छिमेकी महेन्द्र साहको परिवारले धनमन्तीलाई बोक्सीको आरोपमा नियन्त्रणमा लिएर आगो लगाइदिएका हुन् । गत शनिबार महेन्द्र साहकी श्रीमती उमालाई बोक्सी लगाइएको भन्दै कुटपिट गरी आगो लगाएर मार्ने प्रयास गरिएको पीडित साहले बताइन् । 'घरमा पुरुष नरहेको मौका
Labels:
लेख
संसारलाई बदल्नेले आफैं बदलिनुपर्छ
संसारलाई बदल्नुछ भने सुरु आफैंबाट गर्नुपर्छ । हो, मान्छेले संसारलाई बदल्ने सपना देख्छ भने उसले पहिला आफैंलाई बदल्नुपर्छ । डा. योगी विकासानन्द यसै भन्छन् । उनीमात्र होइन, संसारलाई हाँक्ने मान्छेहरू यसै भन्छन् । सपना त धेरै छन् जिन्दगीका तर कुन सपना पूरा गर्ने हो त्यो सपना छान्नुपर्छ । इच्छा-आकांक्षाहरू पनि असंख्य छन्, तर प्रमुख इच्छा के हो, त्यो रोज्नुपर्छ । त्यहीअनुसार
Labels:
लेख
Thursday, February 3, 2011
बेलायतमा कार धुँदै गरेका पाँच नेपाली विद्यार्थी फर्काइए
भिसा दुरुपयोगप्रति बेलायत गम्भीर-
काठमाडौँ, माघ २० (नागरिक)- विद्यार्थी भिसा दुरुपयोग गरी गैरकानुनी काममा संलग्न भएको आरोप लगाउँदै बेलायतले पाँच नेपाली नागरिकलाई गिरफ्तार गरी एक साता हिरासतमा राखी नेपाल फर्काएको छ। उनीहरुलाई कार सफा गरिरहेका बेला
काठमाडौँ, माघ २० (नागरिक)- विद्यार्थी भिसा दुरुपयोग गरी गैरकानुनी काममा संलग्न भएको आरोप लगाउँदै बेलायतले पाँच नेपाली नागरिकलाई गिरफ्तार गरी एक साता हिरासतमा राखी नेपाल फर्काएको छ। उनीहरुलाई कार सफा गरिरहेका बेला
Tuesday, February 1, 2011
इन्टरनेट टिभी आउनै लाग्यो
विष्णु पोखरेल-
टेलिभिजन च्यानल हेर्न तपाईंले पछिल्लो प्रविधि खोजिरहनुभएको छ? यसका लागि नेपालमा भर्खरै सुरु भएको डिटिएच प्रविधिमात्र होइन, त्योभन्दा अझै परिस्कृत प्रविधि पनि भित्रिँदै छ। छिमेकी भारतमा समेत सुरु भइसकेको इन्टरनेट प्रोटोकल टेलिभिजन (आइपी टिभी) सुरु भएपछि तपाईंले टिभी हेर्न केबुल वा डिटिएचमा मात्र भर पर्नुपर्दैन।
इन्टरनेट पहुँचमा बाँधिने नेपाली बढिरहेका बेला आइपी टिभीले बजार लिने आँकलन गर्दै केही संस्थाले यसका लागि तयारीसमेत गरिसकेका छन्। नेपालमा इन्टरनेट सेवा प्रदान गरिरहेका
इन्टरनेट पहुँचमा बाँधिने नेपाली बढिरहेका बेला आइपी टिभीले बजार लिने आँकलन गर्दै केही संस्थाले यसका लागि तयारीसमेत गरिसकेका छन्। नेपालमा इन्टरनेट सेवा प्रदान गरिरहेका
मरेको मान्छेको पैसा खाने राजदूत बर्खास्त
By Salokya, on February 1st, 2011
पैसा आफ्नो निजी खातामा राखेर ठग्ने साउदी अरबका राजदूत हमिद अन्सारीको जागिर खुस्केको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘नेपाल र नेपालीको हित गर्न नसकेको’ भन्दै उनलाई फिर्ता बोलाउने निर्णय गरेको छ। साउदीमा मृत्यु भएका झापाका रमेश सुवदी, सर्लाहीका सन्तलाल तामाङ र गुल्मीका हर्कवहादुर कार्कीका आफन्तले बिमा कम्पनीले क्षतिपूर्ति रकमवापत् दूतावासलाई बुझाएको २२ लाखभन्दा बढी रुपैयाँ राजदूतले झ्वाम पारेको आरोप लगाएका छन्। अन्सारीको यस्तो खबर आएपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिले उनका सम्बन्धमा छानविन गरी दोषी ठहर
Subscribe to:
Posts (Atom)