घरमै बसी ईन्टरनेट मार्फत काम गर्नको लागी ओजेडवेबरिसोर्ससेज डट कम (www.ozwebresources.com), माईक्रोवर्कस डट कम (www.microworkers.com), फ्रिल्यान्सर डट कम (www.freelancer.com), ओडेस्क डट कम (www.odesk.com)
आदी प्रतिनिधी वेबसाईटहरु हुन जसको साहायताले ब्यक्तीको क्षमता र
ब्यवशायिक आचरण अनुसार आम्दानी गर्न सकिन्छ । उल्लेखित वेबसाईटहरुमा
साधारण कम्प्युटर ज्ञान भएकाहरु देखी बिषयगत दक्षता भएका बिज्ञहरुले
बिदेशको काम घरमै बसेर गर्न सक्छन तर अंग्रेजी भाषाको दक्षता पहिलो शर्त
हो । भाषागत दक्षता सहित कम्प्युटर एप्लीकेशन (Computer Application) बारे
राम्रो ज्ञान छ भने
जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!
Friday, March 15, 2013
अनलाईन काम पाईने प्रतिनिधी वेबसाईटहरु
Labels:
कंप्यूटर टिप्स
होटलमा बन्धक बनाएर एक वर्षदेखि यौनशोषण
धरान, १ चैत
इटहरीको विराटनगर लाइनस्थित प|mेन्डसिप रेस्टुरेन्ट एन्ड बारमा युवतीहरू बन्धक बनाई यौनधन्दा सञ्चालन गर्दै आएको खुलासा भएको छ । एक वर्षदेखि सो होटलमा काम गर्दै आएकी एक १६ वषर्ीया युवती भागेर सुरक्षा माग्दै महिला अधिकारकर्मीकोमा पुगेपछि घटना सार्वजनिक भएको हो ।
सो रेस्टुरेन्टले तीन युवतीलाई राखेर यौनधन्दा गराउँदै आएको पीडित युवतीले अधिकारकर्मीलाई बताएकी छिन् । उर्लाबारी घर भएकी होटल सञ्चालिका मधु थेबेले युवतीलाई होटलबाहिर जान नदिई घरायसी कामदेखि होटलमा आउने ग्राहकसँग यौनसम्पर्क गर्न बाध्य बनाउने गरेको पीडितले बताइन् ।

Thursday, March 14, 2013
जापानमा आइफोनसँगको मुद्धामा सामसुङ हार्यो
Labels:
कंप्यूटर टिप्स
युवतीलाई बन्धक बनाएर चरम् यौन शोषण
धरान(ब्लाष्ट) इटहरीको विराटनगर लाइनस्थित प्रेmन्डसीप रेस्टुरेन्ट एण्ड
बारमा युवतीहरुलाई बन्धक बनाएर यौनधन्दा सञ्चालन गर्ने गरिएको सार्वजनिक
भएको छ । सो होटलमा एक वर्ष अघिदेखि कार्यरत् १६ वर्षीया एक युवती भागेपछि
होटलमा हुने यौन शोषण सार्वजनिक भएको हो । उनले भागेर निस्किएपछि आफूलाई
उद्धार गरिदिन महिला अधिकारकर्मीहरुसाग हारगुहार गरेकी थिइन् ।
Tuesday, March 12, 2013
मलेसियामा बिदेशी कामदारले घरपरिवारको बिबरण बुझाउनुपर्ने
२९ फागुन, क्वालालम्पुर । मलेसिया सरकारले यहाँ कार्यरत बिदेशी श्रमिकको सम्बन्धित
देशको विस्तृत ठेगाना, उनीहरुका आश्रति परिवारको सम्र्पक लगायतका बिबरण तत्काल
सरकारसमक्ष बुझाउन रोजगारदातालाई निर्देशन दिएको छ । मलेसियाको राष्ट्रिय समाचार
समिति बर्नामाले जनाएअनुसार रोजदारदाताले आफुकहाँ काम गर्ने बिदेशी कामदारको
सम्बन्धित देशको विस्तृत बिबरण, आश्रति लगायतको ठेगाना बुझाउनैपर्ने निर्देशन दिएको
छ । साथै रोजगारदाताले अनिवार्यरुपमा बिदेशी कामदारको बिमा गर्नुपर्ने पनि निर्देशन
दिएको छ ।
शिवरात्रिमा डोरी टाँगी पैसा उठाउँदा बालिकाको मृत्यु
शिवरात्रिका अवसरमा सडकमा डोरी टाँगी सवारीसाधनबाट पैसा लिने क्रममा मिनीट्रकको ठक्करबाट एक बालिकको मृत्यु भएको छ ।
इचंगुनारायण-१ सिसापानीमा पैसा उठाउने क्रममा मिनीट्रकको ठक्करबाट रामकोटका भरत तामाङकी ८ वषर्ीया छोरी निशा तामाङको मृत्यु भएको हो । बा.२ख १४९८ नम्बरको मिनीट्रकले निशालाई बिहान १०
इचंगुनारायण-१ सिसापानीमा पैसा उठाउने क्रममा मिनीट्रकको ठक्करबाट रामकोटका भरत तामाङकी ८ वषर्ीया छोरी निशा तामाङको मृत्यु भएको हो । बा.२ख १४९८ नम्बरको मिनीट्रकले निशालाई बिहान १०
लिबिया मा घरेलु रक्सि पिएर ५१ जना को मिर्त्यु
लिबिया मा गएको २ दिन मा घरेलु रक्सि पिएर ५१ जना मानिसको ज्यान गएको ६ भने ३०० भन्दा धेरै बिरामी परेका छन् .
त्यहाको स्वास्थ्य मन्त्रालइ यका तर्फा बाट आज जारी एक बिज्ञप्ति मा बतैएअक अनुसार बिसालु रक्सीका कारण मिर्त्यु हुनेहरुमा राजधानी त्रिपोलीमा बढी मनिश्हरु रहेकॉ छन्, उपचारका लागि १३ जनालाई ट्युनिशिया लैजादै गर्दा बाटोमा नै मिर्त्यु भएको हो, रसकी धेरै मात्रामा मेथानल मिलयेकॉ कारण उक्त रसकी बिसालु भएको अनुमान त्यहाको सुरक्क्ष्य अधिकृत हरुले गरेका छन्.

असारभित्र दुर्गममा तीव्र गतिको इन्टरनेट , कुनाकन्दरा र भिरपाखामा समेत
विष्णु पोखरेल, काठमाडौं, फागुन
दुर्गम क्षेत्रका बासिन्दाले चालु आर्थिक वर्षभित्र तीव्र गतिको इन्टरनेट चलाउन पाउने भएका छन्। नेपाल टेलिकमले चालु वर्षभित्रै मुलुकभर तेस्रो पुस्ताको मोबाइल नेटवर्क (३जी) गतिमा चल्ने इन्टरनेट विस्तार गर्न लागेको छ।
टेलिकमले कोड डिभिजन मल्टिपल एक्सेस (सिडिएमए) प्रविधिमा आधारित तेस्रो पुस्ताको सेवा आगामी असारभित्र मुलुकभर पुर्याउने भएको हो।
टेलिकमले कोड डिभिजन मल्टिपल एक्सेस (सिडिएमए) प्रविधिमा आधारित तेस्रो पुस्ताको सेवा आगामी असारभित्र मुलुकभर पुर्याउने भएको हो।
जिन्दगी ... ?
जिन्दगी एउटा अपरिभाषेय वस्तु ... । संसारका ठूलाठूला दार्शनिकहरूले पनि
उहिलेदेखि अहिलेसम्म अनेक तरिकाले अथ्र्याउन प्रयत्न गर्दा पनि राम्ररी नअर्थिएको
वस्तु । जिन्दगीलाई कसैले धर्मसँग त कसैले कर्मसँग जोडेर अथ्र्याए, कसैले
राजनीतिसँग त कसैले अर्थनीतिसँग अनि कसैले भोकसँग त कसैले भोगसँग जोडेर अथ्र्याए
पनि पूर्ण अर्थ दिन नसकिएको वस्तु । अनेकले अनेक ढङ्गले अथ्र्याउन खोजेको तैपनि
राम्ररी नअर्थिएको अनि जति अथ्र्याउन खोजे पनि चुरो भेट्टाउन नसकी टुप्पो समाउँदा
फेद फुत्किने र फेद समाउँदा टुप्पो फुत्किने अद्भुत वस्तु । जिन्दगीको न सुरु थाहा
हुन्छ, न त अन्त्य नै । बीचका यसो झल्याकझुलुक मात्र हुन् थाहा हुने भनेका । त्यही
झल्याकझुलुकका बीचबाट अर्थ खोज्न प्रयत्न गरिएको तर खास अर्थ फेला नपारिएको रहस्यमय
वस्तु ... ।
Subscribe to:
Posts (Atom)