नेपाली सिने उद्योगका नायक राजेश हमालकी प्रेमिका भन्दै गत शुक्रवार
साप्ताहिकले मधु भट्टराईसँगको अन्तर्वार्ता प्रकाशित गरेको थियो ।तर त्यो
अन्तर्वार्तामा उनको तस्विर भने प्रकाशित भएको थिएन । पत्रिकाका अनुसार
नायक राजेश हमालकी प्रेमिका मधुले तस्विर नखिच्न आग्रह गरेकी थिईन् ।
उनको
आग्रहलाई स्वीकार गर्दै अन्तर्वार्तामा उनको स्केच मात्र राखिएको थियो ।
अन्तर्वार्तामा मधुले आफ्नो व्यक्तिगत विवरण बारे त्यति खुलाएकी थिइनन् ।
अन्तर्वार्तामा उनले आफू सामान्य युवती भएको बताएकी थिइन् । तर खोज्दै
जाँदा
एक लिटर तेलबाट कति किलोमिटर गाडी गुड्ला ? बढ्दो इन्धनको मूल्य र भारतमा भर पर्नु पर्ने नेपालका लागि यो प्रश्न अर्थपूर्ण छ ।
जर्मन कम्पनी भक्सवागनले हालै निर्माण गरेको एक्स एल १ गाडी एक लिटर डिजेलबाट १ सय ११ किलोमिटर गुड्छ । यो कारमा दुई जना बस्न सकिन्छ । यो हाइब्रिड कारमा २७ हर्सपावर इन्जिनका साथमा दुई सिलिण्डरको डिजेल इन्जिन पनि छ । यसको क्षमता ४७ बीएचपी
Posted in
computer
कम्प्युटरको स्पीड बढाउने सजिलो टिप्स ।
1.- Start Button मा क्लिक गरी Run मा क्लिक गर्नुहोस ।
2. -अब Run Box मा regedit लेखि OK मा क्लिक गर्नुहोस ।
3. -अब फोटो मा झै पहिला HKEY_CURRENT_USER अनि फेरी Control Panel र Desktop मा क्लिक गर्नुहोस
4. -अब चित्रमा झै Menu Show Delay मा Right क्लिक गरी Modify मा क्लिक गर्नुहोस र 400 लाई हटाई 000 लेखी Ok मा क्लिक गर्नुहोस ।
घरमै बसी ईन्टरनेट मार्फत काम गर्नको लागी ओजेडवेबरिसोर्ससेज डट कम (
www.ozwebresources.com), माईक्रोवर्कस डट कम (
www.microworkers.com), फ्रिल्यान्सर डट कम (
www.freelancer.com), ओडेस्क डट कम (
www.odesk.com)
आदी प्रतिनिधी वेबसाईटहरु हुन जसको साहायताले ब्यक्तीको क्षमता र
ब्यवशायिक आचरण अनुसार आम्दानी गर्न सकिन्छ । उल्लेखित वेबसाईटहरुमा
साधारण कम्प्युटर ज्ञान भएकाहरु देखी बिषयगत दक्षता भएका बिज्ञहरुले
बिदेशको काम घरमै बसेर गर्न सक्छन तर अंग्रेजी भाषाको दक्षता पहिलो शर्त
हो । भाषागत दक्षता सहित कम्प्युटर एप्लीकेशन (Computer Application) बारे
राम्रो ज्ञान छ भने
धरान, १ चैत
इटहरीको विराटनगर लाइनस्थित प|mेन्डसिप रेस्टुरेन्ट एन्ड
बारमा युवतीहरू बन्धक बनाई यौनधन्दा सञ्चालन गर्दै आएको खुलासा भएको छ ।
एक वर्षदेखि सो होटलमा काम गर्दै आएकी एक १६ वषर्ीया युवती भागेर सुरक्षा
माग्दै महिला अधिकारकर्मीकोमा पुगेपछि घटना सार्वजनिक भएको हो ।
सो
रेस्टुरेन्टले तीन युवतीलाई राखेर यौनधन्दा गराउँदै आएको पीडित युवतीले
अधिकारकर्मीलाई बताएकी छिन् । उर्लाबारी घर भएकी होटल सञ्चालिका मधु थेबेले
युवतीलाई होटलबाहिर जान नदिई घरायसी कामदेखि होटलमा आउने ग्राहकसँग
यौनसम्पर्क गर्न बाध्य बनाउने गरेको पीडितले बताइन् ।
जापानमा प्याटेन्ट सम्वन्धि मुद्धामा एप्पलको आइफोनसँग सामसुङ हारेको छ ।
सामसुङले आफ्नो 3G प्रबिधिलाई आइफोनमा गैरकानुनी रुपमा प्रयोग गरिएको
भन्दै मुद्धा दायर गरेको थियो ।
3G प्रबिधिको प्याटेन्ट आफुसँग रहेको र यसको प्रयोग आइफोनमा गैरकानुनी
रुपमा प्रयोग हुँदै आएको सामसुङको भनाई थियो । तर अदालतले
धरान(ब्लाष्ट) इटहरीको विराटनगर लाइनस्थित प्रेmन्डसीप रेस्टुरेन्ट एण्ड
बारमा युवतीहरुलाई बन्धक बनाएर यौनधन्दा सञ्चालन गर्ने गरिएको सार्वजनिक
भएको छ । सो होटलमा एक वर्ष अघिदेखि कार्यरत् १६ वर्षीया एक युवती भागेपछि
होटलमा हुने यौन शोषण सार्वजनिक भएको हो । उनले भागेर निस्किएपछि आफूलाई
उद्धार गरिदिन महिला अधिकारकर्मीहरुसाग हारगुहार गरेकी थिइन् ।

अल्झेको जीवन , पछि हेरेँ माकुरा म नै हुँ ।
सफलता चुम्ने, सपना ती अपुरा म नै
हुँ ।।
उकाली ओराली, सुस्ताउँदै आराम त गरेँ ।
यात्रा अप्ठेरो, बाटो
छेक्ने टाकुरा म नै हुँ ।।
दौड रे जीवन, साथी सँगी सबै बढे अघी ।
सगैँ
रमाएको, कहानी ती अधुरा म नै हुँ ।।
२९ फागुन, क्वालालम्पुर । मलेसिया सरकारले यहाँ कार्यरत बिदेशी श्रमिकको सम्बन्धित
देशको विस्तृत ठेगाना, उनीहरुका आश्रति परिवारको सम्र्पक लगायतका बिबरण तत्काल
सरकारसमक्ष बुझाउन रोजगारदातालाई निर्देशन दिएको छ । मलेसियाको राष्ट्रिय समाचार
समिति बर्नामाले जनाएअनुसार रोजदारदाताले आफुकहाँ काम गर्ने बिदेशी कामदारको
सम्बन्धित देशको विस्तृत बिबरण, आश्रति लगायतको ठेगाना बुझाउनैपर्ने निर्देशन दिएको
छ । साथै रोजगारदाताले अनिवार्यरुपमा बिदेशी कामदारको बिमा गर्नुपर्ने पनि निर्देशन
दिएको छ ।
शिवरात्रिका अवसरमा सडकमा डोरी टाँगी सवारीसाधनबाट पैसा लिने क्रममा मिनीट्रकको ठक्करबाट एक बालिकको मृत्यु भएको छ ।
इचंगुनारायण-१ सिसापानीमा पैसा उठाउने क्रममा मिनीट्रकको ठक्करबाट रामकोटका भरत तामाङकी ८ वषर्ीया छोरी निशा तामाङको मृत्यु भएको हो । बा.२ख १४९८ नम्बरको मिनीट्रकले निशालाई बिहान १०