
स्रोतका अनुसार, मदिरापानपछि 'बौलाउने' पारसलाई ठीक बाटोमा ल्याउने एक मात्र उपाय मदिरापानबाट मुक्त गराउनु हो भन्ने ठहरमा हिमानी पुगेकी छन्। टाइगर टप्स काण्डपछि भएको हिमानी ट्रस्टको बैठकमा हिमानीले संगीहरूलाई बताए अनुसार, अब चाँडै पारसलाई लिएर उनी खोटाङको हलेसी महादेव जानेछिन्। हलेसीमा गएर 'अबदेखि सार्वजनिक ठाउँमा मदिरा खान्न' भनेर हलेसी महादेवका अघि वाचा गराउने हिमानीले सोचेकी छन्।
हलेसी महादेवको दर्शन र मदिरा नखाने वाचापछि शाहहरूका इष्टदेवता दक्षिणकाली पुगेर वचनबद्ध गराउने योजना बुनेकी छन् हिमानीले। हिमानीका बुझाइमा पारसले सबैभन्दा मान्ने देवता हलेसी महादेव हुन्। यिनै महादेवका अघि मदिरापान गर्दिनँ भन्ने वाचा गरेपछि कसो नसुधे्रलान् त पारस!
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।