जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Sunday, January 30, 2011

आजकालका युवाहरू प्रेम तथा यौन हेर्न चाहान्छन्

काठमाडौं, (दैनिकी)

आजकालका युवाहरूको स्वाद बदलिन थालेको छ। उनीहरू टेलिभिजनमा प्रेम कथाहरू मात्र नभर्इ प्रेम, यौन तथा धोखा समेत हेर्न चाहान्छन्। आजकालका युवाहरूले अत्याधिक मनपराएका टिभी कार्यक्रमहरूमा इमोशनल अत्‍याचार, एक्‍स तथा एक्‍स, स्‍पील्‍ट्सविला, डेयर टू डेट तथा डबल टाइमिंग योर पार्टनर पर्दछ। यी सब टिभी कार्यक्रमहरू प्रेम, यौन तथा धोखामा आधारित छन्। यूवाहरूले यस्ता टिभी कार्यक्रमहरूमा आफ्नै जीवन झल्कने गरेको समेत बताउन थालेका छन्।

अहिले टेलीविजन च्यानल बिंदासमा आउने गरेको 'इनोशनल अत्याचार' युवा वर्गलार्इ सबभन्दा मनपर्ने कार्यक्रम बनेको छ। यस कार्यक्रममा भावनाको भन्दा यौनका कुराहरू बढी हुने गर्दछ। हर कथामा केटाकेटी चुम्मन तथा यौनको कुरामा लिप्त हून्छन्। भावनाहरू केही देखिदैनन्। यस कार्यक्रममा यूवाहरूको नकारात्मक पक्षलार्इ मात्र उजागर गर्न खोजिएको छ।
कार्यक्रमका निर्माताका अनुसार आजका यूवाहरू निकै प्रयोगात्मक तथा आधुनिक भर्इसकेका छन्, उनीहरूलार्इ यस्ता बास्तविक कूराहरू देखाउन केही लाज लाग्दैन। यसका कारण यस प्रकारका टिभी कार्यक्रमहरू निकै चर्चित हुन थालेको छ।

नारीहरू यौनको मामिलामा झुठ बोल्छन्

पुरुषहरू आफ्नो महिला मित्रहरूसंग यौन कार्य गर्दा उनीहरूलार्इ चरम सुख दिन सकेमा गर्वित हुन्छन्। तर कतिपय समय महिलाहरू यस विषयमा झुठो बोल्ने गर्दछन्। उनीहरू पुरुषहरू रिसाउने डरले यस्तो झुठ बोल्ने गर्दछन्।

केही कूराहरू जसबाट उनीहरू झुठ बोलेको हुन सक्ने शंका गर्न सकिन्छः

• चरम सुख पछी हरेक मानिसहरूको मुटुको धड़कन जोडसंग चल्न थाल्छ।

• अनुहार सन्तुष्टीले रातो हुन जान्छ।

• शाररिक सन्तुष्टी पछी निकै पसीना निकल्न थाल्छ।

• चरम सुख पछी सामान्य अवस्थामा आउन केही समय लाग्छ।

• त्यस पछी राम्ररी निद्रा लाग्छ।

No comments:

Post a Comment