जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, February 14, 2011

उसको आ“सु अरुको हा“सो


मुसालाई आपद प¥यो । उसले एक दिन चियाएर हेरेको त के देख्यो ? घरकी साहुनी बजार गकी
थिइन ् । मसु ा च्यापी मार्न े पासा े पा े लिएर आइछन ् । मसु ाका े मटु ु ढकु ढकु भया े । ला ह ै सखाप ै भा,े अब यो
पासामे ा कनु दिन म मर्न े भए “ भनरे ऊ सारै
दखु ी भया े । क े गनर्,े कसा े गर्न े भनी
अलसतलस बनेर ऊ पुग्यो कुखुरो कहा“ ।
कुखुरोको भाले आगनमा खोर्सी खार्सी गरिरहेको
थियो । मुसाले भन्यो, भाले दाइ, मलाई त ठूलो
आपद भा े । साहनु ील े मसु ा मार्न े पासो
ल्याउनुभो । ठूलो खतरा आइप¥यो मलाई ।
भाल े खरुु रुरु कदु र्े पाथे ीहरूका े बीचमा पग्ु या े ।
सब पोथी र चल्लाहरूलाई यो कुरा सुनायो ।
उनीहरू त सोर खोलेर गललल हा“स्न लागे ।
मुसा आ“सुआ“सु भयो । उसले छेउ गएर
पोथीहरूलाई सोध्यो, तपाईहरू किन मेरो

आपद, विपदमा एसरी हा“सेको ? मेरो
अवस्थामा हा“सेको ?
ती भालेपोथीहरूले भन्न लागे,
तेरो काल आयो मुसो, तेरो काल
आया े । तल“ ार्इ  मार्न े पासा े आउद“ ा
हामीलार्इ  किन सनु ाउछ“ स ् । कखु रु ा े मार्ने
पासो आएको हो र हामी रुनु ?
मुसो सारै एकलो भयो । ऊ
चपु चाप हिलामे ा सुितरहके ा े सगुं रु कहा “ पग्ु या े । सगुं रु का े काेिखलामा पसरे मसु ाले े भन्या,े
दाइ मलार्इ  अगं ालामे ा राख्न ू न, बचाउन ू न, म त अब मर्न ै लाग े । सगुं रु ल े बिस्तार ै आख“ ा खाल्े या े ।
झपझप निदाइरहेको थियो । उसले सोध्यो, के भयो मुसा ? त“लाई के भयो ? मुसाले आफ्नो डर र दुःख सबै
सगुं रु का े काेिखलामा घसु रे्र रुद“ रुै द“ ै बताया े । सगुं रु लार्इ  वाक्क लाग्या,े दिक्क लाग्या े । ऊ पलकर्् क उतापट्टि फकर्रे
घ्वा“क्क ग¥यो अनि फेरि सुत्न लाग्यो, तेरो काल आउने कुरोस“ग मलाई के मतलब ? मलाई डिसटप नगर्,
म सुत्छु । मुसाको नौ नारी गल्यो । उसको मन भीरमा खसे जस्तै भो । परतिर त्यही घरको रा“गा चरिरहेको
थिया े । ठलू ा े राग“ ाका े ठलू ा े माया पाउन मसु ा त्यत ै कदु रे गया े । राग“ े भन्छ, चारैितर कदु रे चरु ीफरु ी गर्द ै थिस्
नि मसु ा । अब खाइस ? पासामे ा पर्न े भइस ् । मर्न े भइस ् । ठीक ै परा े ।
त्यो रात मुसा निदाउन सकेन । संसारभरिको एक्लो मुसोजस्तै लाग्यो उसलाई । के होला, कसो होला
भनी जागा े बसके ा े थिया े । अचानक भित्र अध्“ यारामे ा त त्या े मसु ा मार्न े पासा े ठलू ा े आवाज गररे पडक्् या े । साह,ु
साहनु ीहरू लालटिन बाके रे आइपगु े । उनीहरू कराउद“ ै आए, मसु ा म¥या,े मसु ा म¥या े । कके ा े मसु ा पर्न ु नि ।
त्यहा“ त एउटा विसालु सर्पको पुच्छरपो च्यापिएको रहेछ । अ“ध्यारोमा केही थाहा भएन । सर्पले साहुनीलाई नै
ठग्ुं या े । त्यही “ थला परिहालिन ् । राति हदु“ ा े उनलार्इ  बद्यै कहा “ कदु ाउन े काम भया े । साहनु ीका े पा्रण म्िुस्कलले
बा“च्यो । उनी अति नै कमजोर भएको हुनाले बैद्यले उनलाई कुखुराको सुप खानु भन्यो । घरको रातो भालेले
बिहान ै सबलै ार्इ  विदा माग्न ु प¥या े । सपर्ल े ठग्ुं या े र े भन्न े हल्ला चारैितर पगु के ा े हनु ाल े साहनु ीका आफन् ा
आफन्तहरूल े घर ै भरिया े । त्या े रात पाहनु ा, नातागाते ा सबलै ार्इ  साहलु े सगुं रु का े मास ु खवु ाउन े विचार ग¥या े ।
अब तरे ा े काल आया े ह ै मसु ा,े मारे ो भन्न े सगुं रु क ै काल आइसकके ा े रहछे कसलार्इ  थाहा नि ? सबलै े
मिठो मानेर भात मासु खाए । आफ्नो साथीहरूको प्राण यसरी अचानक जानु परेकोमा मुसालाई धेरै दुःख
लाग्यो । उनीहरूले उसलाई कति खिसी गरेका थिए ।
दुई हप्तापछि त साहुनी पूरै तंग्रिइन् । निको भइन् । साहुलाई कति खुसी लाग्यो किनभने उनकी श्रीमती
झण्डैझण्डै परलोक भकी । उनले मुसा न सुसा भनेर त्यो लोदरे पासो पनि तलतिर मिल्क्याइदिए । ती धनी
साहुले खुसी मनाउन वरिपरि दुई गाविसका मानिसहरूलाई निम्ता दिए । रा“गा ढाले । सबै भोजमा आए
साहनु ीलार्इ  नमस्कार गर,े धन्यवाद दिए अनि टम्म अघाएर घर फर्क े । अकार्ल ार्इ  आपद पर्दा  ठीक ै परा,े भन्छा ंै कतिचाटे ी हामी
अकार्ल ार्इ  दःुख हद“ु ा, मलार्इ  त कहे ी भएन भन्छा ंै हामी । हाशे गरा ंै तलार्इ  खान े बाघल े मलार्इ  पनि
खान्छ भन्न े नपे ाली उखान हामीमाथि आइ नलागासे ् । बाइबल भन्छ, निधार्ह रूलार्इ  मदत गनपृु छर्, पे्रिरत
२०ः३५ । एक अकार्क ा े भार उठाआ,े गलाती ६ः२ । आफलै े दःुख भागे गरभे m ंै अत्याचारमा परके ाहरूलार्इ  पनि
सम्झ, हिब ू्र १३ः३ । पमे्र मा तिमीहरू एक अकार्क ा े सवे क बन, गलाती ५ः१३ ।

No comments:

Post a Comment