जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, February 14, 2011

मन टाढा भो, मन


एक गुरुले चौतारामा मानिसहरू झगडा गरिरहेका देखे । उनीहरू कराइरहेका थिए । सारो, सारो
कराइरहेका थिए । गुरुले चेलाहरूलाई सोधे, यिनीहरू किन यति बिघ्न कराएको थाहा छ तिमीहरूलाई ?
चेलाहरूले सोधे, गुरु, हजूरले के भन्नुभएको । झगडा गर्दा कराउ“छन् नि मानिसहरू । ठूल्ठूलो
आवाजमा कराउ“छन्
गुरु सोध्छन्, त्यही त सोधेको
। यिनीहरू किन यति सारो कराएको ? उनीहरू त छेउछेउमा नै छन् ।
कान त सुन्नसक्छन् ।
चले ाहरूल े गरुृु लार्इ  हात जाडे रे साधे ,े गरुु , माफ गनर्हु ासे ् हामीलार्इ  थाहा भएन यिनीहरू किन यति
उच्च सोरले कराएको । झगडा गर्दा मानिसहरू किन कानै खाने गरी कराउ“छन् गुरुले बताइदिनुहोस् ।
गुरुले चेलाहरूलाई छेउमा बोलाएर सानो, नरम सोरले बताए,
तिमी हामी अहिल े मिलके ा छा ंै । हामा्र े ह्दय र मन एक अकार्क ा े नजीक छ । यसलै े हामील े मसिनो
आवाजमा बाल्े दा पनि एक अकार्क ा े करु ा सन्ु न र बभु mन् सक्छा ंै । हामा्र े बीचमा माया छ । हामील े बाल्े न ु पनि
पदर्नै । मायामा त कहे ी नबाले रे एकाल े अकार्ल ार्इ  हर्दे ा  पनि हन्ु छ । इसारा गर्दा  पनि हन्ु छ । मनमा माया
छ भने मान्छे आफै आफ नजीक हुन्छ । माया हुने मान्छे त साउतीमा कानैमा पनि विस्तारै विस्तारै
बोल्नसक्छन् ।
तर जब मान्छेमा घृणा आउ“छ, रिस जाग्छ तब अचानक उनीहरूको मन र मुटु एक अर्काबाट टाढा,
टाढा जान्छ अनि त यसरी टाढा भएका मनबाट उनीहरू चिच्याइ चिच्याइ एकले अर्कालाई आफ्नो कुरा
सुनाउनु पर्छ नत्र त सुनि“दैन ।
प्यारो मित्र, प्यारो पाठक, यो कथा कति सत्य छ हैन र ?

No comments:

Post a Comment