जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, February 14, 2011

फकर्रे आउन नसक्न कुरो


एउटा इसाई मण्डलीका गुरु पास्टरले एक दिन
मण्डलीमा पच्र ार गनर्भु ा े । त्या े पव्र चन रामा्र े थिया े । पापको
विरोधमा उहा“ले बोल्नुभयो । त्यो वचनले एउटी दिदीलाई
चसक्क लाग्यो । उनलाई रिस उठ्यो । खुब जान्नेभाको यो
पास्टर भनेर ती दिदी त रिसाउनुभो । ती दिदीले पर
मेश्वरको अघि गएर भूल मानिलिएको भए हुने थियो । तर
उनी त झन पास्टरबास“ग पो रिसाएकी । भोलिपल्टदेखि
दिदी त मानिसहरूको घरघरभित्र गएर पास्टरको विरोधमा
बोल्नलागिन् । भएको र नभएको सबै खराब कुराहरूको
दोष लाएर उनले पास्टरको बेजत गर्न लागिन् ।
एक दिन ती दिदीको मनमा नराम्रो लाग्यो । मैले
यस्ता े काम नगनर्पु र्न े हा े । विचरा पास्टरदाजलु ार्इ  मलै े कस्तो
नराम्रो दोष लाए, कतिकति मान्छेलाई झूट कुरा सुनाए“ ।
यस्तो विचार गरेर ती दिदी पास्टरको घरमा आइन् ।
दिदील े पास्टरलार्इ  भनिन,् पास्टर दाज,ु मलार्इ  क्षमा गनर्हु ासे ,् मलै े तपाइर्कं ा े विराधे मा नरामा्र े करु ा
फलै ाए “ । यस्ता े काम मलै े नगर्न ु पर्न े । मलार्इ  माफ गनर्हु ासे ् ।
पास्टर गरुु ल े हास“ रे ती दिदीलार्इ  स्वागत गनर्भु ा े र भन्नभु ा,े बनै ी, म तिमीलार्इ  माफ गर्छ ु । मलार्इ  त खसु ी
लाग्यो, यो कुरो ठीक होइन भनी तिमीले बुझ्यौ ।
त्यसपछि पास्टरले ती दिदीलाई आफू बसेको घरको माथि छतमा लैजानुभयो । त्यहा“बाट चारैतिर
को घर, सडक, गल्ली, पोखरी, चउर, पसल, देखिन्थ्यो । पास्टरले सिरानीको खोलमा प्वा“ख बोक्नु भएको
थियो । सबै प्वा“ख उहा“ले तल उडाइदिनुभो । सबै प्वा“ख कताकता उड्दै उड्दै गए । टाढा, नजीक पुगेर
कोही कता कोही कता खसे । उनीहरूले ती दृश्य हेरिरहेको बेलामा पास्टरले भन्नुभयो, बैनी, यी
प्वा“खहरूलाई टिपेर लिएर आउनू त ।
ती दिदील े छक्क पर्द ै भनिन,् कसरी हन्ु छ ? प्वाख“ हरूलार्इ  बटल्ु न ु सकिन्न । हावाल े उडाएर कताकता
पु¥याइसक्यो ।
पास्टरले भन्नुभयो, ठीक हो बैनी, अब ती प्वा“खहरूलाई खोजेर, बटुलेर ल्याउनु सकि“दैन । बैनीले मेरो
विरोधमा फैलाएको कुरो पनि त्यस्तै हो । म माफ गर्नसक्छु तर तिमीले गरेको बिगारलाई कसैले पनि
सच्याउन सक्दैन । बोल्नुअघि हामीले सोच्नुपर्छ ।
बाइबल भन्छ, “तिमीहरूका मखु बाट कवु ाक्य ननिस्कासे ,् तर समय सहु ाउद“ ा े र सधु ार गर्न े मीठो
वचनमात्र बोल्ने गर,” एफिसी ४ः२९
“हेर, एउटा सानो आगोको झिल्काले ठूलो वन पनि स्वाहा पार्दछ । जिब्रो पनि एउटा आगो नै हो, ” याकूब

No comments:

Post a Comment