जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, September 17, 2011

तिम्रो जित होस भन्दै हरेक चोटी हार्दै गए !
तिम्रो रहर पूरा गर्न आफ्नो सोख मार्दै गए !!
तिमीलाई खुसी होस भनी पीड़ा सबै सहे !
तिम्रो संसार सजाउन आफुलाई जलाये !!

No comments:

Post a Comment