जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, November 11, 2011

जीन्दगी

"जिवन भनेकै एकप्रकारको सङ्घर्ष रहेछ जब जन्मन्छ अनि सुरु हुन्छ आफु जस्तै अरुलाइ ठानेर विस्वास गरौ तरअरुले विस्वास गर्दो रहेनछ आफै मात्र असल अरु गलत भन्ने मानसिकतामा ग्रसित छ मानिस आफुलाइ लुटाउदा र मुटुलाइ फुटाउदापनि अरु तृप्त नहुने "
----------------------------------------------------------------
फूल भनौ भने भमराले लुटी दिन्छ जीन्दगी पालुवा भनौ भने असिनाले कुटी दिन्छ जीन्दगी घाम भनौ भने सम्साझै लुकी दिन्छ जीन्दगी। आकास भनौ भने बादल संगै छुपी दिन्छ जीन्दगी यात्रा भनौ भने बिचमा कतै रोकी दिन्छ जीन्दगी ...
---------------------------------------------------------------
जीन्दगी दु:ख हरुको भेल हो। मन होइन जीन्दगी धन् हरुको खेल हो ।। खहरे होइन जीन्दगी साउनको भेल हो। साहारा होइन जीन्दगी उमालीएको तेल हो। ...
---------------------------------------------------------------
"हार जितको दाउ थाप्ने जुवा रहेछ जीन्दगी"-विरही अबिरल,पीपलधारा-१,गुल्मी, हाल;युएई. हार जितको दाउ थाप्ने जुवा रहेछ जीन्दगी. आँधीबेरी संग उड्ने भुवा रहेछ जीन्दगी. बसन्तको पर्खाइमा,साउनको भेल पसी. भीत्रभित्रै निसास्सिने,कुवा रहेछ ...
---------------------------------------------------------------
जीन्दगी त एक य़ात्रा पो भएछ । बाटो त लामो तर साघूँरो रहेछ। जानू थियो टाढा ट्राफिक नि ब्य़स्त रहेछ। महगांइ ले खायोबरै पेट्रोल नी मगों भएछ। जीन्दगी त एक य़ात्रा पो भएछ । बाटो त लामो तर साघूँरो रहेछ। नय़ाँ स्टेशन मा नयाँ साथी ...
--------------------------------------------------------------
 

No comments:

Post a Comment