जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, March 18, 2013

रेष्टुराँमा विद्यार्थीको हत्या

रेष्टुराँमा विद्यार्थीको हत्या ४ चैत, काठमाडौं । काठमाडौंको कमलादीमा विद्यार्थीको हत्या भएको छ । न्यू हेवन रेष्टुराँमा भएको विवादमा कुटाकुट हुँदा जेभियर इन्टरनेशनमा कक्षा १२ मा अध्ययनरत रिकेश पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ । समान्य विवाद हुँदा बाहिरबाट गएका ३/४ जनाको समूहले आएर एक्कासी आक्रमण गरेको हो । उनको शरीरमा कुनै चोट नलागेकोले हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कुटाकुटमा संलग्नहरु फरार छन् र होटलका कर्मचारीहरुले दिएको हुलिका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment