जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, March 30, 2011

लठ्याएर दुई किशोरीलाई सिलिगुडी पुर्‍याइयो

काठमाडौं, चैत्र १७ - अपरिचितले घनिष्ठझैं व्यवहार गर्लान्, तपाईंका सबै आन्तरिक कुरा गर्लान् र केही खान अनुरोध गर्लान् । होसियार रहनुस् त्यस्ताले तपाईंलाई लठ्याएर फन्दामा पार्न सक्छन् । यस्तै फन्दामा परेका छन् राजधानीको एम्बिसन कलेजमा ११ कक्षा पढ्ने नेपालगन्जका दुई किशोरी । नजिकबाट चिनेको बहाना गर्ने एक महिलाले दिएको जुस खाँदा उनीहरू अचेत

अर्बौको घोटाला अनुसन्धान प्रधानमन्त्रीको परीक्षा

अर्थ सचिव रामेश्वर खनालले राजीनामापछि मन्त्रालय नफर्कने, बरू समाजसेवामा दत्तचित्त हुने प्रतिक्रिया दिएर कसैप्रति औंला नउठाउने प्रष्ट गरेका छन्। राजनीतिक महत्वाकांक्षा नभएको कर्मचारीले कुनै पनि विषयलाई अभियानका रूपमा लैजान सक्दैन, लैजानेबारे सोच्न पनि गाह्रो मान्छ।  

Tuesday, March 22, 2011

टेलिकमको प्रतिसेयर ४० रुपैयाँ लाभांश

काठमाडौं/ नेपाल टेलिकमले सेयरधनीलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश दिने भएको छ । टेलिकमको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष -०६६/६७) को नाफाबाट सेयरधनीलाई प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय

साउदीका गैरकानुनी नेपालीलाई घर फिर्ने मौका साउदीका गैरकानुनी नेपालीलाई घर फिर्ने मौका

काठमाडौ, चैत्र ८ - साउदी अरबमा गैरकानुनी रूपमा कार्यरत नेपालीलाई घर फिर्ने मौका मिलेको छ । साउदी नागरिकको सहमति पाएको खण्डमा झन्डै एक लाख गैरकानुनी नेपाली कामदार घर फिर्न पाउनेछन् ।
'जसलाई साउदी नागरिकले सहमति दिन्छन्, ती कामदारलाई यहाँको अध्यागमन विभागले साउदी छोड्न अनुमति दिन थालेको छ,' रियादस्थित नेपाली दूतावासका कार्यवाहक

Thursday, March 17, 2011

‘सहवासको बेला मदिराले आत्मविश्वास बढाउँछ’

मेलवर्न । एक अध्ययन अनुसार महिलाहरुले सेक्सको समयमा आत्मविश्वास बढाउन मदिराको सहारा लिने गर्दछन् । ‘फेमफ्रेश’ नामक संस्थाको सर्वेक्षण अनुसार १८ देखि ५० वर्ष उमेर समूहका ३ हजार महिलाहरुमा गरिएको सर्बेक्षणअनुसार अधिकांशले मदिरा सेवन