लण्डन । प्रायः भन्ने गरिन्छ कि पुरुषहरु सम्वन्धलाई लिएर धेरै भौंतारिन्छन् तर बास्तविकताले के बताउछ भने त्रिकोणात्मक प्रेममा महिलाहरु बढी फस्छन् । डेली एक्पे्रस समाचारपत्रका अनुसार एक अध्ययनले यो देखाएको छ । अध्ययनमा सहभागी महिलाहरु मध्य एक चौंथाईले एकै समयमा एक भन्दा बढी पुरुषहरुसंग प्रेम गरेका छन् । अर्कोतिर पन्ध्र प्रतिशत पुरुषहरुले मात्र दुई महिलाहरुसंग प्रेम गरेको बताएका छन् ।
यिनमा त्रिकोणात्मक प्रेमका १८ प्रतिशत घटना फेसबुक या ट्विटर जस्ता सोशल नेटवर्किङ वेबसाइट्सबाट शुरु हुन्छन । सर्वेक्षणमा दुई हजार मानिसहरुलाई सहभागी गराईएको थियो । जसमा पचास प्रतिशतले के स्वीकार गरे भने एकै समय एक व्यक्ति दुईजनासंग प्रेम गर्न सक्छ ।
मनोचिकित्क जो हिमंग्सका अनुसार सम्वन्धमा पुरुष धोखेवाज अवसरवादी र भौंतारिने गर्छन भने त्यहीं महिलाहरुमा सम्वन्धलाई लिएर धेरै जटिल दृटिकोण हुन्छ ।

No comments:
Post a Comment