जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, September 16, 2011

सेक्सको मामिलामा महिलाहरुलाई बुझ्न कठिन

सेक्सको मामिलामा महिलाहरुलाई बुझ्न धेरै कठिन छ । यो कुरा त्यत्तिकै लहडमा भनिएको होईन युनिवर्सीटी अफ टेक्सासका दुई मनोबैज्ञानिक प्रोफेसर सिन्डा मेस्टन र डेविड बसले यो तथ्य उनिहरुव्दारा लेखिएको पुस्तक ‘Why Women Have Sex ?’ मा उल्लेख गरिएको छ ।
अहिले सम्म भनिदै आएको थियो ‘महिलाहरु प्रेम प्राप्तिका
लागि, यौन सन्तुष्टीका लागि सेक्स गर्छन’ तर यो पुस्तकमा अर्कै कुरा लेखिएको छ । यी मनोवैज्ञानिकहरुले विश्वका हजारौं महिलाहरुमा गरेको शोधका अनुसार ‘महिलाहरु अरु धेरै कारणहरुले सेक्स गर्छन् जुन रोमान्ससंग कुनै अर्थ राख्दैन ।’
पुस्तकमा लोखिएको छ ‘महिलाहरु आलस्य मेटाउन, घरमा शान्ति कायम राख्न, शारीरिकरुमा तन्दुरुस्त रहन, खुब राम्री रहन सेक्स गर्छन् । यतिमात्र होईन महिलाहरु माइगे्रसनबाट मुक्ति पाउन पनि सेक्सका लागि तयार हुन्छन् ।’
शोधकर्ता बैज्ञानिकहरुको भनाईमा धेरैजसो पुरुषहरुलाई महिलाहरु सेक्सुअली एटे्रक्टिभ लाग्छन् तर महिलाहरुलाई पुरुषहरु सेक्सुअली एटे्रक्टिभ लाग्दैनन् ।

No comments:

Post a Comment