जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, September 16, 2011

महिला मित्रको ईच्छा बुझेरमात्र सेक्स गरौं

साधारणतया पुरुषहरुको बानी हुन्छ कि सेक्सलाई नियमित काम सम्झेर त्यस्लाई चाँडो चाँडो सक्ने कोशिस गर्छन् तर सेक्सका बेला धेरै बेरसम्म सहवास गर्ने महिलाहरुको ईच्छा हुन्छ ।
धेरै मानिसहरुको आदत हुन्छ कि उ प्रत्यक दिन आफनो मित्र साथी पार्टनरसंग एकै समय र एकै स्थानमा
सेक्स गर्न मन पार्छन् । तर महिलाहरु सेक्सको अनुभवलाई भिन्ना भिन्नै स्थानमा भिन्न भिन्न तरिकाले बुभुन चाहन्छन् । दुःखको कुरा यहि छकिा पुरुषहरु यस कुरालाई बुभुनै खोज्दैनन् ।
सेक्स सुरु गर्नु पूर्व महिलाहरुलाई चुम्बन गर्न र शरीरका अंगहरुलाई स्पर्श गरेको खुब मन पर्छ । तर पुरुषहरु यसमा धेरै रुची देखाउदैनन् खाली सहवारमा मात्र ध्यान केन्द्रित गर्छन् । यहि नै उनिहरुको सबभन्दा ठुलो गल्ती हुन्छ । यसकारण जति हुनसक्छ सहवासलाई लम्बाएर सेक्सको मज्जा लिनुपर्छ र पार्टनरलाई सही सेक्सका निम्ति तयार गर्नुपर्छ । धेरै महिलाहरुको यहि गुनासो हुन्छ कि साथीले सेक्सका बेला जबरदस्ती गर्छन् । यसरी सेक्स गर्दा महिलाहरुलाई पीडापनि पुग्छ । मनोचिकित्सकको भनाई मान्ने होभने सहवासलाई लिएर पार्टनरसंग जबरजस्ती गर्नु एक दमै गलत हो किनकि सेक्सलाई जहिलेपनि प्रेमसंग जोडिन्छ ।
महिला मित्रलाई सदैब यस कुराको चिन्ता हुन्छ कि उनको पार्टनर बिना उनको ईच्छा नबुझिकन सेक्स गर्न थाल्छन् । पुरुषहरुले वास्ता नै गर्दैनन की महिला मित्रलाई सेक्सको ईच्छा वा चाहना छ वा छैन । सेक्स पहिले पुरुषहरुले महिला मित्रमा सेक्स गर्ने ईच्छा छ छैन पहिले त्यो बुझेरमात्र उनीसंग सेक्स गर्न पहल गर्नुपर्छ ।
सेक्स गर्ने समयमा पार्टनरसंग प्रेमपूर्वक कुराकानी नै नगर्ने पुरुषहरुको बानी नै हुन्छ । तर सही र आनन्दमय सेक्सको निम्ति यो अतिनै जरुरी कुरा हो ।
मनोचिकित्सका अनुसार सेक्स गर्नु पूर्व पुरुष र महिलाबीच पे्रमका कुराकानी भएन भने महिलाहरुलाई लाग्छकि उ सिर्फ शरीरको भूखो छ प्रेमको होईन ।यदि तपाई एक स्वस्थ्य सेक्सी लाईफको कामना गर्नुहुन्छ भने यो जरुरी छ की सेक्सगर्नु पहिले पार्टनरसंग जति हुनसक्छ धेरैबेर प्रेमको कुराकानी गर्नु पर्छ ताकि कुराकानीका अवसरमा उनले सेक्समा के नयाँ अनुभव चाहन्छिन् भन्ने बुभुन सकियोस् ।
यसकारण सेक्सको शुरुवात प्रेमका साथ गर्नु पर्छ । महिला मित्रलाई यो बिल्कुलै नलागोसकि उनीसित जबरजस्ती भैरहेको छ ।
सेक्सको मज्जा उठाउन उनिहरुकालागि आवश्यक छकि भिन्ना भिन्नै स्थानको चुनाव गर्नु पर्छ अर्थात बिस्तरा सोफा फस्र कालिन इत्यादि ।
जब तपाई आफनो सेक्स लाईफबाट यी गल्तीहरुलाई हटाउनु हुन्छ तब तपाई सेक्सलाईफलाई अधिक रोचक र आनन्दमय पाउनु हुन्छ । साथै तपाईं र तपाईंकी पार्टनरबीच प्रेम सम्वन्ध धेरै प्रगाढ हुन्छ ।

No comments:

Post a Comment