जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, August 9, 2013

केटा लिएर गेस्ट हाउस पसेकी युवती मृत भेटिइन्

काठमाडौं- सुनधाराको पर्वतशिखर गेस्ट हाउसमा एक युवती मृतअवस्थामा फेला परेकी छन्। अन्दाजी २५ वर्षीया युवती मंगलबार बिहान दस बजे गेस्ट हाउस आएको त्यहाँका मालिकले बताए। 'उनी बिहान दस बजे एउटा केटासँगै गेस्ट हाउस आएकी थिइन्,' गेस्ट हाउसका मालिकले भने, 'एक घन्टापछि केटा एटिएमबाट पैसा झिक्नु भनेर बाहिरिएका थिए
खाना खान बोलाउन जाँदा केटी मृत अवस्थामा भेटिएकी थिइन्। मृतक युवतीको नाम खुल्न सकेको छैन।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।
खाना खान बोलाउन जाँदा केटी मृत अवस्थामा भेटिएकी थिइन्। मृतक युवतीको नाम खुल्न सकेको छैन।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।
- See more at: http://www.nagariknews.com/society/crime/story/5391#sthash.FIDI1Xoh.dpuf
काठमाडौं- सुनधाराको पर्वतशिखर गेस्ट हाउसमा एक युवती मृतअवस्थामा फेला परेकी छन्। अन्दाजी २५ वर्षीया युवती मंगलबार बिहान दस बजे गेस्ट हाउस आएको त्यहाँका मालिकले बताए। 'उनी बिहान दस बजे एउटा केटासँगै गेस्ट हाउस आएकी थिइन्,' गेस्ट हाउसका मालिकले भने, 'एक घन्टापछि केटा एटिएमबाट पैसा झिक्नु छ भनेर बाहिरिएका थिए - See more at: http://www.nagariknews.com/society/crime/story/5391#sthash.FIDI1Xoh.dpu
काठमाडौं- सुनधाराको पर्वतशिखर गेस्ट हाउसमा एक युवती मृतअवस्थामा फेला परेकी छन्। अन्दाजी २५ वर्षीया युवती मंगलबार बिहान दस बजे गेस्ट हाउस आएको त्यहाँका मालिकले बताए। 'उनी बिहान दस बजे एउटा केटासँगै गेस्ट हाउस आएकी थिइन्,' गेस्ट हाउसका मालिकले भने, 'एक घन्टापछि केटा एटिएमबाट पैसा झिक्नु छ भनेर बाहिरिएका थिए।' - See more at: http://www.nagariknews.com/society/crime/story/5391#sthash.FIDI1Xoh.dpuf

घर लिलामीको सूचना छापिएपछि घन्टौ रोएँ- रामकृष्ण ढकाल

कुनै बेला सडकमा गीत गाउँदै हिड्ने गायक रामकृष्ण ढकाल गीत संगीतबाटै करोडपति बने । तर, पछिल्लो समय उनी फेरी सडकमै झरेको चर्चा चल्न थालेको छ । भैंसेपाटीमा रहेको उनको घर लिलामीको सूचना पत्रिकामा छापिएपछि उनी फेरि सडकमै आइपुगेको हल्ला चल्न थालेको छ । आफ्नो हैसियतभन्दा बढि खर्च गर्ने, फेरी-फेरी गाडी चढ्ने र महंगो घरमा बस्ने शौखका कारण उनी धरासायी भएको टिप्पणी हुने गरेको छ । शुक्रबार प्रकाशित साप्ताहिकलाई अन्र्तवार्ता दिंदै उनले घर लिलामी भएपनि आफु सडकमा आइ नसकेको र

Tuesday, March 26, 2013

यसरी भयो घटना मलेसिया घटना

मलेसिया, चैत्र १२ - मलेसियाको जोहोरस्थित पासिर गुडाङमा रहेको एक कम्पनीको होस्टलमा नेपालीमाथि आइतबार सांघातिक आक्रमण भएको छ । तामान चिन्तानामा रहेको नेपाली कामदार बस्ने होस्टलमा सामान्य विवादमा स्थानीय युवाको करिब डेढ सय जनाको समूहले धारिलो हतियारसहित आइतबार साँझ करिब ६ बजे आक्रमण गर्दा दुई नेपाली गम्भीर घाइते भएका छन् ।

मलेसियामा नेपाली कामदारमाथि आक्रमण, मारिएको पुष्टि भइसकेको छैन

काठमाडौं, चैत १२ (नागरिक) - मलेसियामा काम गर्न गएका नेपालीमाथि स्थानीय गुण्डाहरुले आक्रमण गरेका छन्। त्यहाँको जुहारस्थित आसिर बुडानमा रहेको होस्टलको ब्लक नं‌ २० मा रहेका नेपालीमाथि आक्रमण भएको हो। 'नेपालीमाथि सामुहिकरुपमा आक्रमण भएको थाहा भएको छ तर कति मारिए खुलेको छैन,'
वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष बलबहादुर तामाङले भने।

Saturday, March 23, 2013

मोबाईल बाट निशुल्क ईन्टरनेट फोन

अहिलेको अवश्थामा वाईफाई, थ्रिजी वा जिपीआरएस वाट चल्ने गतिलो ईन्टरनेट र मोबाईल फोन मात्र हुनु पर्छ अवश्था हेरेर लगभग निशुल्क तपाई देश बिदेश कुरा गर्न सक्नु हुन्छ । स्मार्ट फोनमा तपाईको वा तपाईले कुरा गर्न चाहेको ब्यक्तीको पहुँच छैन भने पनि भिओआईपी प्रविधी बाट देशभित्रै कल गरे सरहको दरमा बिदेश कुरा गर्न सक्नु हुन्छ । दुवै तर्फ प्रविधीको पँहुच छ भने वाईफाई भएको वा राम्रो जिपीआरएस

धन कमाउने किरणको सपना चकनाचुर

1१० चैत, क्वालालम्पुर । ६ वर्षको उमेरमा वुवा वितेर टुहुरो वनेका किरण भुजेलले ३४ वर्षको उमेरमा आफ्नो दाहिने खुट्टा गुमाएका छन् । आमाले ताते ताते गर्दे हुर्काएका दिनहरुमा उनलाई कतै कुनै दिन पनि चोटपटक लागेन ।

तर मिठो सपना वोकेर मलेसिया छिरेको सत्र महिनामै उनले हादिने खुट्टा गुमाउनु परेको छ । संखुवासभाको माम्लिङ -६, मा जन्मिएका किरण सामान्य लेखपढ गर्न मात्रै जानेका छन् । तीन कक्षासम्म स्कुल गएका उनी सामान्य लेखपढमात्र गर्न सक्छन् । दुई दिदीहरुको एक्लो भाई किरणको कमाएर खानलाई चार रोपनीभन्दा जग्गा जमिन छैन । दुवै दिदीहरुको विहेवारी भइसकेको छ । २०५५ सालमा मादिमुलखर्कवाट विहे गरेपछि दुई छोरा र एक छोरीका वावु वनेको किरणको परिवार ६ जनाको छ ।

Tuesday, March 19, 2013

तास सम्वन्धी रोचक जानकारी

तास भनेर हामी तासलाई हेला गर्छौ, साँचो कुरा चाही तासलाई जुवाको रुपमा प्रयोग गरेर यसको दुरुपयोग गरेको हो, तासको वास्तविकता यस्तो छ । यसमा चार रङ छन । यि रङहरुको अर्थ यसप्रकार छ्:-
* पाना रङ रातो हुन्छ । यो वसन्त ऋतुको प्रतिक हो ।
* चिडिया रङ कालो हुन्छ । यो ग्रीष्म ऋतुको प्रतिक हो ।
* ईटा रङ रातो हुन्छ । यो शरद ऋतुको प्रतिक हो ।
* भोटे रङ कालो हुन्छ । यो शित ऋतुको प्रतिक हो ।

अर्थाथ :- तासको चार वटा चिन्ह वर्षका चार ऋतुहरु वसन्त्, ग्रीष्म्, शरद्, शित का प्रतिक हुन ।
एक पत्ती तासले एक हप्ता जनाउँछ । एउटा चिन्ह भएको तासको १३ वटा पत्तीहरु हुन्छन । एक ऋतुमा तीन महिना अर्थाथ १३ हप्ता हुन्छ । तासको चार वटा चिन्ह पाना, चिडिया, ईटा, भोटे र सबै पत्ती गन्दा अर्थाथ एक

नेपाली बजारमा आयो दुई सीम लाग्ने सामसुङ ‘ग्यालेक्सी ग्रान्ड’

grand-du-3४  चैत, काठमाडौं । स्मार्टफोनको नम्बर एक ब्राण्ड बन्न सफल सामसुङले ग्यालेक्सी ग्राण्ड डूअस मोडलको नयाँ स्मार्ट फोन नेपाली बजारमा बिक्रि सुरु गरेको छ । सामसुङको नेपालका लागि आधिकारिक विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज प्रालि (आईएमएस) ले शनिबार राजधानीमा विशेष समारोहका बीच उक्त मोबाइलको सार्वजनिक गर्दै विक्री सुरु गरेको हो ।
मोबाइलको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, आईएमएसका कार्यकारी प्रमुख दीपक मलहोत्रा, निर्देशक दिकेश मलहोत्रा र कार्यकारी अधिकृत विशाल आचार्यले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो । के छन सुबिधा ? पाँच इञ्चको टच स्क्रीन भएको उक्त मोबाइलमा दुईवटा सीम लाग्छन । थ्री जी सुबिधा रहेको यो मोडलमा अगाडि २ मेगा पिक्सल र पछाडि ८ मेगा पिक्सलको क्यामेरा जोडिएको छ

Monday, March 18, 2013

रेष्टुराँमा विद्यार्थीको हत्या

रेष्टुराँमा विद्यार्थीको हत्या ४ चैत, काठमाडौं । काठमाडौंको कमलादीमा विद्यार्थीको हत्या भएको छ । न्यू हेवन रेष्टुराँमा भएको विवादमा कुटाकुट हुँदा जेभियर इन्टरनेशनमा कक्षा १२ मा अध्ययनरत रिकेश पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ । समान्य विवाद हुँदा बाहिरबाट गएका ३/४ जनाको समूहले आएर एक्कासी आक्रमण गरेको हो । उनको शरीरमा कुनै चोट नलागेकोले हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कुटाकुटमा संलग्नहरु फरार छन् र होटलका कर्मचारीहरुले दिएको हुलिका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Saturday, March 16, 2013

महिलाहरुका बारेमा केहि रोचक तथ्यहरु

हामी सबैलाई थाहा भएको कुरा हो कि महिलाहरु राम्रा, सेक्सी र सुन्दर हुन्छन् । त्यस्तै महिलाहरु मानसिक र शारिरिक दुबै रुपमा पुरुषभन्दा फरक हुन्छन् । उनीहरु आफ्नो उमेर, तौल, भावना, गुण सबै लुकाउँछन् र पुरुषले कल्पना नै गर्न नसक्ने कुरा गर्छन् । यस्तै सिलसिलामा यहाँ महिलाहरुको यस्तो तथ्य संकलन गरिएको छ जसबाट उनीहरु कमै परिचित छन् ।

१. महिलाहरुको हातमा सधैं ब्याग हुन्छ
महिलाहरु सधैं हातमा ब्याग अथवा पर्स बोक्ने गर्छन् । उनीहरुको साथमा ब्याग नहुने हो भने उनीहरु असजिलो महसुस गर्छन् । र हामीहरुलाई थाहा हुँदैन कि उनीहरुले आफ्नो ब्यागभित्र के हालेका हुन्छन् भनेर ।