जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Thursday, June 30, 2011

A Cute Love story


There was a husband who “daily sent his wife a rose.Whenever he was out of town” One day he died …but still his wife received a rose every day.She was shocked she asked the florist, He told her “that husband had paid advance for her whole “life

Love someone such that it remains for ever

Wednesday, June 29, 2011

आइफोन ४ का लागि कौमार्य समेत सुम्पन तयार

चीनका युवाहरूमा महंगो सामानहरू कीन्ने लत अति बिकृत रूपमा फैलिन थालेको छ। यसले हाल चीनमा बिमारीको रूप लिर्इसकेको छ। बिज़न्यूज़ चाइनाका अनुसार हालै जुलिंगझाऊ नामकी एक केटीले एक चाइनीज ट्विटर मार्फत शनसनीपूर्ण ट्वीट गरेकी छिन्। उनले उनको साथ एक आइफोन ४ को सपना देखेकी छिन्। उनको बुवाले उनलार्इ यस फोन किनी दिन अस्विकार

Saturday, June 25, 2011

थप दुई सभासद्ले रातो पासपोर्ट बेचेको पुष्टि

एमाले सभासद् नारदमुनी रानाको पुरानो पासपोर्टको म्याद गत १७ सेप्टेम्बरमा सकिएपछि उनले नयाँ पासपोर्ट लिएका थिए । नयाँ पासपोर्ट बोकेका व्यक्ति अहिले अस्टे्रलियामा छन् । रानाले आफ्नो नयाँ पासपोर्ट नलिएको दाबी गरे पनि हस्ताक्षर मिलेको छ ।

किन हुन्छ प्रेम असफल ?

काठमाडौं,
करिब दुई वर्षअघि कीर्तिपुरको चोभारमा एक युवकले प्रेमिकाले अर्कैसँग विवाह गरेको निहुँमा प्रेमिकालाई गोली हानेर आफ्नै पनि कञ्चटमा गोली हानेर आत्महत्या गरे।
मकवानपुरका सिपाही राजकुमार न्यौपानेले प्रेम अस्विकार गरेको निहुँमा एक युवतीको छुरा प्रहार गरी हत्या गरे र तिनै युवतीको कोठामा आत्महत्या गरे।
गुल्मीमा एक युवकले आफ्नी प्रेमिकालाई गोली हाने पछि आफूलाई पनि गोली हाने तर संयोगले कुनै अप्रिय दुर्घटना भएन।
यी त प्रतिनिधि घटना मात्र हुन् जसले प्रेममा पागल भएको मान्छे प्रेम असफल भएपछि कस्तो बाटोमा लाग्छ भन्ने देखाउँछ। एकतर्फी

Thursday, June 23, 2011

रेगिस्तान बाट श्रीमानलाई पत्र

न त यहाँ पनि सुख त कहाँ छ र अरविको मुटु दुख्ने वचन बाणहरुले अनि बंगाली,पाकिस्तानि, ईजिप्सियनको बाट हुने शारिरिक शोषण र श्रम शोषण बाट बाच्न पनि उत्तिकै गारो हुने रहेछ

 मेरो हजुर तपाईलाई अरव रेगिस्तानको तातो छारो र चर्को घाममा जीन्दगीको एउटा पाना पल्टाई हजुरको मायामा ई कापेका औलाहरु थर्थराई कलम लगातार बगि रहने मसिका साथ खाडिका विरसिला दिनहरुका साथ हजुरको संझनामा झरेका आँशुका ढिका सँगै मैले मेरो माया रुपि शंन्देश स्वरुप मरूभूमिको कोसेली भनौ इपत्रिकाको माध्यम बाट पठाएकी छु । यो मरूभूमिमा खुशि त कहाँ मिल्छ र ? फेरि पनि मेरो हजुरकै मायाले नै दिन महिना गुजारेकी छु । मेरो हजुर समय र परिस्थितिले गर्दा हजुरको न्यानो माया देखि टाढा बस्नु परे पनि मेरो तन, मनले हरपल हजुरलाई नै संझि राखेकी छु ।तर पनि के गर्नु वाध्यता थियो प्रदेश हुनु यो रेगिस्तानमा चिसो हावा पानि भनेको एक कल्पना मात्र हुने रहेछ ।मरुभूमिमा उड्ने

पूर्वराजा ज्ञानेन्द्रलाई पारिवारिक तनाब

काठमाडौं, ८ असार 
शासन शक्ति गुमाएका पूर्वराजा ज्ञानेन्द्रको परिवारमा शान्ति पनि हराउँदै गएको छ । विगतमा छोरा पारसका कारण तनाबमा हुने पूर्वराजालाई अहिले ज्वाइँ राजबहादुर सिंहले दुःखी बनाएका छन् । 
कहिले राजनीतिक 'पार्टी'मा प्रवेश गर्ने त कहिले 'डान्स पार्टी'मा युवतीसँग बरालिने राजबहादुरसँग जेठान पारस पनि आक्रोशित छन् । स्रोतका अनुसार राजबहादुरले 'संघीय लोकतान्त्रिक गणतन्त्र मान्नेछु' भनेर नेपाली जनता दलमा प्रवेश गरेपछि

Monday, June 20, 2011

टाउकाको कठोर पीडा माइग्रेन

जुन खानेकुराले जुन व्यक्तिलाई रोग बढ्न सहयोग गर्छ, ती चीजबाट बच्नर्ुपर्छ। अति प्रतिकूल खालको मौसमी वातावरणबाट जोगिनुपर्छ। सकेसम्म अनिन्द्रा खाली पेट नबस्ने, अलि-अलि खाइरहने, एकै पटक धेरै नखाने गर्दा पनि रोगको आक्रमणबाट बच्न सकिन्छ। साथै अत्यधिक मानसिक तनावबाट जोगिने प्रयास गर्नुपर्छ। )))
 कुनै पनि उमेरका कुनै पनि मानिस प्रायः टाउको दुखाइको अनुभवबाट मुक्त भएका हुँदैनन् तर टाउको दुखाइ आफंै कुनै रोग नभई अन्य रोगको परिणाम मात्र हो टाउको  सामान्य कारणले दुखेर आफंै निको हुने पनि हुन्छ भने गम्भीर रोगका कारणले पनि हुन सक्छ, जसको समयमै उपचार नगर्दा मानिसको मृत्यु नै पनि हुन सक्छ भोक, थकाइ, तनाव, अनिन्द्रा, रिस, उच्च रक्तचाप, मधुमेह, बढी चिसो वा तातो, संक्रमण, ब्रेन ट्युमर, माइग्रेन, विभिन्न मानसिक रोग, मस्तिष्कसम्बन्धी अन्य रोगहरु, अम्लपित्त, आँखा, कान वा दाँतसम्बन्धी समस्या आदि विभिन्न कारणले टाउको दुख्न सक्छ
मानिसहरुमा टाउको दुखाइका आमकारणहरुमा मानसिक

चुटकिला

उटा परेवा कारमा ठोक्किएर बेहोस भएछ । एकजना मान्छेले आफ्नो घर लगेर पिँजडाभित्र राखिदिएछ ।
परेवालाई होश आएपछी यताउता हेरेछ अनि आफुलाई पिँजडाभित्र बन्द देखेर भनेछ्

आफ्ना सन्तानलाई आमा बाबुले यौन शिक्षा दिनु कति आबश्यक छ ?

प्राय: दम्पतिहरु आफ्ना सन्तानले उसको बाबु आमाले यौन सम्पर्क गर्छन् भन्ने कुरा थाहा नपाऒस् भन्ने चाहन्छन् । थाहापाउला कि भनेर डराउँछन्‚ लजाउँछन् । यसैले उनीहरुले सन्तानलाई यौनका सम्बन्धमा सही जानकारी प्रदान गर्न हिचकिचाउँछन् । अनि जिज्ञासु भएर उनीहरुले आफू कसरी जन्मेको भनी सोधे भने इश्वरले जन्माएको अथवा यस्तै अरु केही भनेर टारिदिन्छन् । अनि यौनांगहरुको सही नाम पनि बताउँदैनन् । अनि सन्तानले यौनको सम्बन्धमा कुनै जिज्ञासा प्रकट गरे भने गाली गर्ने‚

आज एसएलसी परीक्षाको परीक्षाफल

भक्तपुर, ६ असार/ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैतमा लिएको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको परीक्षाफल आज प्रकाशित गर्ने भएको छ ।परीक्षा नियन्त्रक सुर्यप्रसाद गौतमले परीक्षाफल प्रकाशित गर्न अन्तिम तयारीमा जुटेको बताउनुभयो । नतिजाको अन्तिम रुजु गर्ने कार्य हिजोबाटै सुरु भएको र आज बिहान पाँच बजेदेखि नै काम गरेको बताउँदै उहाँले आज मध्यान्ह १२ बजेसम्म

Sunday, June 19, 2011

थरीथरी छन् बेडरुमका दुःख

पुरुषको यौनचाहना सलाईको काँटीजस्तो झरर्र बलिहाल्छ र सेलाउँछ तर महिलाचाहिँ तातेको ताप्केजस्तै बिस्तारै उत्तेजित हुन्छन् ।
बीस वर्षीया नवविवाहिता सुहागरातको मीठो कल्पनामा हराइरहेकी थिइन् । तर, त्यो रात उनका लागि 'जीवनकै ठूलो कालरात्रि' बनेर प्रवेश गर्‍यो । नवदुलाहा

फैसला सुन्नेबित्तिकै बेहोस

काठमाडौ, अषाढ ६ - सायद उनी हतकडी छुट्ने आशमा थिइन् । एक वर्षदेखि बस्दै आएको जेलको बन्द पर्खालभित्र सास फेर्ने सुरसारमा थिइन् । त्यही आशमा झापा गोलधापकी सुरक्षा श्रेष्ठ सुरक्षाकर्मी र हतकडी सँगसँगै आइतबार काठमाडौं जिल्ला अदालत पुगेकी थिइन् ।

सप्तकोसीमा पानी बढ्ने क्रम जारी

इनरुवा, अषाढ ५ - सप्तकोसी नदीमा पानीको बहाब बढने क्रम जारी छ । विगतका वर्षहरुमा भदौ महिनामा बहाब बढने कोसीमा यसवर्ष भने असारदेखी नै पानी बढ्न थालेको छ ।
आइतबार बिहान सवा ६ वजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर ८० हजार चारसय ९० क्युसेक पानी प्रति सेकेन्डका दरले बहाब भइरहेको प्रहरी चौकी कोसी ब्यारेजले

Saturday, June 18, 2011

नारी

यसरी आफ्नो जिवन गुमाउन बाध्य भएकी लक्ष्मीले यस समाजको लागी उनले निक्कै अनुत्तरित प्रश्नहरु छोडेर गएकी छिन । के यस समाजमा नारीको अन्त यहि हो त ?: गीता अमात्य

मध्यमवर्गीय परिवारमा जन्मेकी लक्ष्मी सानैदेखि निक्कै होशियार थिइन । बच्चैदेखि होशियार तथा सबको भलो चाहने लक्ष्मी गाउँघरमा

बेचिएका नेपाली चेलीको कारुणीक कथा सीएनएनमा

भारतबाट फर्कार्इएका चेलीहरूलार्इ घरपरिवारबाट स्विकारर्ने गरेको छ छैन भनेर बुझ्दा यस्ता चेलीहरू समाजबाट मात्र नभर्इ घर परिवारबाट समेत बहिष्कृत भएको निर्क्योल समेत निकालिन

बेचिएका नेपाली चेलीहरुको कथामा आधारित हलिउडकी चर्चित अभिनेत्री डेमी मुरले निर्माण गरेको एउटा उतकृष्ट बृत्तचित्र प्रदर्शनका लागि तयार भएको छ। सीएनएन टेलिभिजनको सहयोगबाट नेपालका चोरिएका

Sunday, June 5, 2011

प्रशान्तका दुई फिल्म जुध्ने

काठमाडौं, जेठ २२ (नागरिक)- 'गोर्खा पल्टन'बाट हिरो बनेका 'इन्डियन आइडल' प्रशान्त तामाङका नयाँ दुई फिल्म एकैचोटी राजधानीका हलमा रिलिज हुने भएको छ। उनले अभिनय गरेको 'अँगालो यो मायाको' र 'किन मायामा' असारको दोस्रो हप्ता रिलिज गर्ने तयारी गरिएको छ। 
'अँगालो यो मायाको'लाई डिजिटल सिनेमा नेपाल (डिसिएन)ले देशभरका हलमा रिलिज गर्न लागेको हो। फिल्म नियतबसले नभई संयोगले जुध्न पुगेको यसका निर्देशक विनोद सेरेङले बताए।
'निर्माता र वितरक मिलेर गरेको निर्णय हो।

Saturday, June 4, 2011

समयसँगै महिलाहरू पनि परिवर्तित

परिवर्तन नियमित प्रक्रिया हो। एक्काइसौं शताब्दीको आगमनसँगै हामी वरपरका थुप्रै कुरा परिवर्तन भएका छन्। समयसँगै परिवर्तन हुन नसके आफ्नो अस्तित्वमै प्रश्नचिन्ह लाग्नसक्छ। यही मेसोमा महिलाहरू पनि आफूलाई परिवर्तन गर्दैछन्। परिवर्तित समाजमा महिलाहरूले आफूलाई पत्नी, आमा, दिदी, बहिनी, साथी तथा प्रेयसीका रूपमा हेर्नुका साथै केही नयाँ कुरा पनि महसुस गरिरहेको पाइन्छ। आफ्नो

मोबाइल फोन: सुरक्षित रूपमा उपयोग नगरे बढ्छ क्यान्सरको खतरा

काठमाडौ, जेष्ठ २१ - तपाईं जुन बेला पनि मोबाइल फोनलाई कानमै टाँसिराख्नुहुन्छ ? दिनहुँ घन्टौं मोबाइल फोनमा झुन्डिराख्नु हुन्छ ? यदि हो भने सावधान । मोबाइल फोनको अत्यधिक उपयोगले मस्तिष्क क्यान्सरको जोखिम बढ्न सक्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का क्यान्सर विशेषज्ञले मोबाइलको प्रयोग कम गर्नेबारे गम्भीर हुन सुझाव दिएका छन् । डब्लुएचओ र इन्टरनेसनल एजेन्सी फर क्यान्सर रिसर्चले गत मंगलबार जारी गरेको विज्ञप्तिअनुसार मोबाइल फोनको अत्यधिक उपयोगले 'ग्लिओमा' नामक मस्तिष्क क्यान्सर हुने खतरा अत्यधिक