जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, August 9, 2013

केटा लिएर गेस्ट हाउस पसेकी युवती मृत भेटिइन्

काठमाडौं- सुनधाराको पर्वतशिखर गेस्ट हाउसमा एक युवती मृतअवस्थामा फेला परेकी छन्। अन्दाजी २५ वर्षीया युवती मंगलबार बिहान दस बजे गेस्ट हाउस आएको त्यहाँका मालिकले बताए। 'उनी बिहान दस बजे एउटा केटासँगै गेस्ट हाउस आएकी थिइन्,' गेस्ट हाउसका मालिकले भने, 'एक घन्टापछि केटा एटिएमबाट पैसा झिक्नु भनेर बाहिरिएका थिए
खाना खान बोलाउन जाँदा केटी मृत अवस्थामा भेटिएकी थिइन्। मृतक युवतीको नाम खुल्न सकेको छैन।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।
खाना खान बोलाउन जाँदा केटी मृत अवस्थामा भेटिएकी थिइन्। मृतक युवतीको नाम खुल्न सकेको छैन।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।
- See more at: http://www.nagariknews.com/society/crime/story/5391#sthash.FIDI1Xoh.dpuf
काठमाडौं- सुनधाराको पर्वतशिखर गेस्ट हाउसमा एक युवती मृतअवस्थामा फेला परेकी छन्। अन्दाजी २५ वर्षीया युवती मंगलबार बिहान दस बजे गेस्ट हाउस आएको त्यहाँका मालिकले बताए। 'उनी बिहान दस बजे एउटा केटासँगै गेस्ट हाउस आएकी थिइन्,' गेस्ट हाउसका मालिकले भने, 'एक घन्टापछि केटा एटिएमबाट पैसा झिक्नु छ भनेर बाहिरिएका थिए - See more at: http://www.nagariknews.com/society/crime/story/5391#sthash.FIDI1Xoh.dpu
काठमाडौं- सुनधाराको पर्वतशिखर गेस्ट हाउसमा एक युवती मृतअवस्थामा फेला परेकी छन्। अन्दाजी २५ वर्षीया युवती मंगलबार बिहान दस बजे गेस्ट हाउस आएको त्यहाँका मालिकले बताए। 'उनी बिहान दस बजे एउटा केटासँगै गेस्ट हाउस आएकी थिइन्,' गेस्ट हाउसका मालिकले भने, 'एक घन्टापछि केटा एटिएमबाट पैसा झिक्नु छ भनेर बाहिरिएका थिए।' - See more at: http://www.nagariknews.com/society/crime/story/5391#sthash.FIDI1Xoh.dpuf
काठमाडौं- सुनधाराको पर्वतशिखर गेस्ट हाउसमा एक युवती मृतअवस्थामा फेला परेकी छन्। अन्दाजी २५ वर्षीया युवती मंगलबार बिहान दस बजे गेस्ट हाउस आएको त्यहाँका मालिकले बताए। 'उनी बिहान दस बजे एउटा केटासँगै गेस्ट हाउस आएकी थिइन्,' गेस्ट हाउसका मालिकले भने, 'एक घन्टापछि केटा एटिएमबाट पैसा झिक्नु छ भनेर बाहिरिएका थिए।' - See more at: http://www.nagariknews.com/society/crime/story/5391#sthash.FIDI1Xoh.dpuf
काठमाडौं- सुनधाराको पर्वतशिखर गेस्ट हाउसमा एक युवती मृतअवस्थामा फेला परेकी छन्। अन्दाजी २५ वर्षीया युवती मंगलबार बिहान दस बजे गेस्ट हाउस आएको त्यहाँका मालिकले बताए। 'उनी बिहान दस बजे एउटा केटासँगै गेस्ट हाउस आएकी थिइन्,' गेस्ट हाउसका मालिकले भने, 'एक घन्टापछि केटा एटिएमबाट पैसा झिक्नु छ भनेर बाहिरिएका थिए।' - See more at: http://www.nagariknews.com/society/crime/story/5391#sthash.FIDI1Xoh.dpuf
काठमाडौं- सुनधाराको पर्वतशिखर गेस्ट हाउसमा एक युवती मृतअवस्थामा फेला परेकी छन्। अन्दाजी २५ वर्षीया युवती मंगलबार बिहान दस बजे गेस्ट हाउस आएको त्यहाँका मालिकले बताए। 'उनी बिहान दस बजे एउटा केटासँगै गेस्ट हाउस आएकी थिइन्,' गेस्ट हाउसका मालिकले भने, 'एक घन्टापछि केटा एटिएमबाट पैसा झिक्नु छ भनेर बाहिरिएका थिए।' - See more at: http://www.nagariknews.com/society/crime/story/5391#sthash.FIDI1Xoh.dpuf
काठमाडौं- सुनधाराको पर्वतशिखर गेस्ट हाउसमा एक युवती मृतअवस्थामा फेला परेकी छन्। अन्दाजी २५ वर्षीया युवती मंगलबार बिहान दस बजे गेस्ट हाउस आएको त्यहाँका मालिकले बताए। 'उनी बिहान दस बजे एउटा केटासँगै गेस्ट हाउस आएकी थिइन्,' गेस्ट हाउसका मालिकले भने, 'एक घन्टापछि केटा एटिएमबाट पैसा झिक्नु छ भनेर बाहिरिएका थिए।' - See more at: http://www.nagariknews.com/society/crime/story/5391#sthash.FIDI1Xoh.dpuf

घर लिलामीको सूचना छापिएपछि घन्टौ रोएँ- रामकृष्ण ढकाल

कुनै बेला सडकमा गीत गाउँदै हिड्ने गायक रामकृष्ण ढकाल गीत संगीतबाटै करोडपति बने । तर, पछिल्लो समय उनी फेरी सडकमै झरेको चर्चा चल्न थालेको छ । भैंसेपाटीमा रहेको उनको घर लिलामीको सूचना पत्रिकामा छापिएपछि उनी फेरि सडकमै आइपुगेको हल्ला चल्न थालेको छ । आफ्नो हैसियतभन्दा बढि खर्च गर्ने, फेरी-फेरी गाडी चढ्ने र महंगो घरमा बस्ने शौखका कारण उनी धरासायी भएको टिप्पणी हुने गरेको छ । शुक्रबार प्रकाशित साप्ताहिकलाई अन्र्तवार्ता दिंदै उनले घर लिलामी भएपनि आफु सडकमा आइ नसकेको र

Tuesday, March 26, 2013

यसरी भयो घटना मलेसिया घटना

मलेसिया, चैत्र १२ - मलेसियाको जोहोरस्थित पासिर गुडाङमा रहेको एक कम्पनीको होस्टलमा नेपालीमाथि आइतबार सांघातिक आक्रमण भएको छ । तामान चिन्तानामा रहेको नेपाली कामदार बस्ने होस्टलमा सामान्य विवादमा स्थानीय युवाको करिब डेढ सय जनाको समूहले धारिलो हतियारसहित आइतबार साँझ करिब ६ बजे आक्रमण गर्दा दुई नेपाली गम्भीर घाइते भएका छन् ।

मलेसियामा नेपाली कामदारमाथि आक्रमण, मारिएको पुष्टि भइसकेको छैन

काठमाडौं, चैत १२ (नागरिक) - मलेसियामा काम गर्न गएका नेपालीमाथि स्थानीय गुण्डाहरुले आक्रमण गरेका छन्। त्यहाँको जुहारस्थित आसिर बुडानमा रहेको होस्टलको ब्लक नं‌ २० मा रहेका नेपालीमाथि आक्रमण भएको हो। 'नेपालीमाथि सामुहिकरुपमा आक्रमण भएको थाहा भएको छ तर कति मारिए खुलेको छैन,'
वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष बलबहादुर तामाङले भने।

Saturday, March 23, 2013

मोबाईल बाट निशुल्क ईन्टरनेट फोन

अहिलेको अवश्थामा वाईफाई, थ्रिजी वा जिपीआरएस वाट चल्ने गतिलो ईन्टरनेट र मोबाईल फोन मात्र हुनु पर्छ अवश्था हेरेर लगभग निशुल्क तपाई देश बिदेश कुरा गर्न सक्नु हुन्छ । स्मार्ट फोनमा तपाईको वा तपाईले कुरा गर्न चाहेको ब्यक्तीको पहुँच छैन भने पनि भिओआईपी प्रविधी बाट देशभित्रै कल गरे सरहको दरमा बिदेश कुरा गर्न सक्नु हुन्छ । दुवै तर्फ प्रविधीको पँहुच छ भने वाईफाई भएको वा राम्रो जिपीआरएस

धन कमाउने किरणको सपना चकनाचुर

1१० चैत, क्वालालम्पुर । ६ वर्षको उमेरमा वुवा वितेर टुहुरो वनेका किरण भुजेलले ३४ वर्षको उमेरमा आफ्नो दाहिने खुट्टा गुमाएका छन् । आमाले ताते ताते गर्दे हुर्काएका दिनहरुमा उनलाई कतै कुनै दिन पनि चोटपटक लागेन ।

तर मिठो सपना वोकेर मलेसिया छिरेको सत्र महिनामै उनले हादिने खुट्टा गुमाउनु परेको छ । संखुवासभाको माम्लिङ -६, मा जन्मिएका किरण सामान्य लेखपढ गर्न मात्रै जानेका छन् । तीन कक्षासम्म स्कुल गएका उनी सामान्य लेखपढमात्र गर्न सक्छन् । दुई दिदीहरुको एक्लो भाई किरणको कमाएर खानलाई चार रोपनीभन्दा जग्गा जमिन छैन । दुवै दिदीहरुको विहेवारी भइसकेको छ । २०५५ सालमा मादिमुलखर्कवाट विहे गरेपछि दुई छोरा र एक छोरीका वावु वनेको किरणको परिवार ६ जनाको छ ।

Tuesday, March 19, 2013

तास सम्वन्धी रोचक जानकारी


तास भनेर हामी तासलाई हेला गर्छौ, साँचो कुरा चाही तासलाई जुवाको रुपमा प्रयोग गरेर यसको दुरुपयोग गरेको हो, तासको वास्तविकता यस्तो छ । यसमा चार रङ छन । यि रङहरुको अर्थ यसप्रकार छ्:-
* पाना रङ रातो हुन्छ । यो वसन्त ऋतुको प्रतिक हो ।
* चिडिया रङ कालो हुन्छ । यो ग्रीष्म ऋतुको प्रतिक हो ।
* ईटा रङ रातो हुन्छ । यो शरद ऋतुको प्रतिक हो ।
* भोटे रङ कालो हुन्छ । यो शित ऋतुको प्रतिक हो ।

अर्थाथ :- तासको चार वटा चिन्ह वर्षका चार ऋतुहरु वसन्त्, ग्रीष्म्, शरद्, शित का प्रतिक हुन ।
एक पत्ती तासले एक हप्ता जनाउँछ । एउटा चिन्ह भएको तासको १३ वटा पत्तीहरु हुन्छन । एक ऋतुमा तीन महिना अर्थाथ १३ हप्ता हुन्छ । तासको चार वटा चिन्ह पाना, चिडिया, ईटा, भोटे र सबै पत्ती गन्दा अर्थाथ एक

नेपाली बजारमा आयो दुई सीम लाग्ने सामसुङ ‘ग्यालेक्सी ग्रान्ड’

grand-du-3४  चैत, काठमाडौं । स्मार्टफोनको नम्बर एक ब्राण्ड बन्न सफल सामसुङले ग्यालेक्सी ग्राण्ड डूअस मोडलको नयाँ स्मार्ट फोन नेपाली बजारमा बिक्रि सुरु गरेको छ । सामसुङको नेपालका लागि आधिकारिक विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज प्रालि (आईएमएस) ले शनिबार राजधानीमा विशेष समारोहका बीच उक्त मोबाइलको सार्वजनिक गर्दै विक्री सुरु गरेको हो ।
मोबाइलको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, आईएमएसका कार्यकारी प्रमुख दीपक मलहोत्रा, निर्देशक दिकेश मलहोत्रा र कार्यकारी अधिकृत विशाल आचार्यले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो । के छन सुबिधा ? पाँच इञ्चको टच स्क्रीन भएको उक्त मोबाइलमा दुईवटा सीम लाग्छन । थ्री जी सुबिधा रहेको यो मोडलमा अगाडि २ मेगा पिक्सल र पछाडि ८ मेगा पिक्सलको क्यामेरा जोडिएको छ

Monday, March 18, 2013

रेष्टुराँमा विद्यार्थीको हत्या

रेष्टुराँमा विद्यार्थीको हत्या ४ चैत, काठमाडौं । काठमाडौंको कमलादीमा विद्यार्थीको हत्या भएको छ । न्यू हेवन रेष्टुराँमा भएको विवादमा कुटाकुट हुँदा जेभियर इन्टरनेशनमा कक्षा १२ मा अध्ययनरत रिकेश पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ । समान्य विवाद हुँदा बाहिरबाट गएका ३/४ जनाको समूहले आएर एक्कासी आक्रमण गरेको हो । उनको शरीरमा कुनै चोट नलागेकोले हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कुटाकुटमा संलग्नहरु फरार छन् र होटलका कर्मचारीहरुले दिएको हुलिका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Saturday, March 16, 2013

महिलाहरुका बारेमा केहि रोचक तथ्यहरु

हामी सबैलाई थाहा भएको कुरा हो कि महिलाहरु राम्रा, सेक्सी र सुन्दर हुन्छन् । त्यस्तै महिलाहरु मानसिक र शारिरिक दुबै रुपमा पुरुषभन्दा फरक हुन्छन् । उनीहरु आफ्नो उमेर, तौल, भावना, गुण सबै लुकाउँछन् र पुरुषले कल्पना नै गर्न नसक्ने कुरा गर्छन् । यस्तै सिलसिलामा यहाँ महिलाहरुको यस्तो तथ्य संकलन गरिएको छ जसबाट उनीहरु कमै परिचित छन् ।

१. महिलाहरुको हातमा सधैं ब्याग हुन्छ
महिलाहरु सधैं हातमा ब्याग अथवा पर्स बोक्ने गर्छन् । उनीहरुको साथमा ब्याग नहुने हो भने उनीहरु असजिलो महसुस गर्छन् । र हामीहरुलाई थाहा हुँदैन कि उनीहरुले आफ्नो ब्यागभित्र के हालेका हुन्छन् भनेर ।

यिनै हुन राजेश हमालकी प्रेमिका

नेपाली सिने उद्योगका नायक राजेश हमालकी प्रेमिका भन्दै गत शुक्रवार साप्ताहिकले मधु भट्टराईसँगको अन्तर्वार्ता प्रकाशित गरेको थियो ।तर त्यो अन्तर्वार्तामा उनको तस्विर भने प्रकाशित भएको थिएन । पत्रिकाका अनुसार नायक राजेश हमालकी प्रेमिका मधुले तस्विर नखिच्न आग्रह गरेकी थिईन् ।

उनको आग्रहलाई स्वीकार गर्दै अन्तर्वार्तामा उनको स्केच मात्र राखिएको थियो । अन्तर्वार्तामा मधुले आफ्नो व्यक्तिगत विवरण बारे त्यति खुलाएकी थिइनन् ।
अन्तर्वार्तामा उनले आफू सामान्य युवती भएको बताएकी थिइन् । तर खोज्दै जाँदा

Friday, March 15, 2013

एक लिटर तेलबाट १ सय ११ किलोमिटर कुदने कार

एक लिटर तेलबाट कति किलोमिटर गाडी गुड्ला ? बढ्दो इन्धनको मूल्य र भारतमा भर पर्नु पर्ने नेपालका लागि यो प्रश्न अर्थपूर्ण छ ।


जर्मन कम्पनी भक्सवागनले हालै निर्माण गरेको एक्स एल १ गाडी एक लिटर डिजेलबाट १ सय ११ किलोमिटर गुड्छ । यो कारमा दुई जना बस्न सकिन्छ । यो हाइब्रिड कारमा २७ हर्सपावर इन्जिनका साथमा दुई सिलिण्डरको डिजेल इन्जिन पनि छ । यसको क्षमता ४७ बीएचपी

जान्नु होस कम्प्युटरको स्पीड कसरी बढाउने अनि (.) डटको कमाल पनि

Posted in

कम्प्युटरको स्पीड बढाउने सजिलो टिप्स ।

1.- Start Button मा क्लिक गरी Run मा क्लिक गर्नुहोस ।


2. -अब Run Box मा regedit लेखि OK मा क्लिक गर्नुहोस ।


3. -अब फोटो मा झै पहिला HKEY_CURRENT_USER अनि फेरी Control Panel र Desktop मा क्लिक गर्नुहोस

4. -अब चित्रमा झै Menu Show Delay मा Right क्लिक गरी Modify मा क्लिक गर्नुहोस र 400 लाई हटाई 000 लेखी Ok मा क्लिक गर्नुहोस ।

अनलाईन काम पाईने प्रतिनिधी वेबसाईटहरु

घरमै बसी ईन्टरनेट मार्फत काम गर्नको लागी ओजेडवेबरिसोर्ससेज डट कम (www.ozwebresources.com), माईक्रोवर्कस डट कम (www.microworkers.com), फ्रिल्यान्सर डट कम (www.freelancer.com), ओडेस्क डट कम (www.odesk.com) आदी प्रतिनिधी वेबसाईटहरु हुन जसको साहायताले ब्यक्तीको क्षमता र ब्यवशायिक आचरण अनुसार आम्दानी गर्न सकिन्छ ।  उल्लेखित वेबसाईटहरुमा साधारण कम्प्युटर ज्ञान भएकाहरु देखी बिषयगत दक्षता भएका बिज्ञहरुले बिदेशको काम घरमै बसेर  गर्न सक्छन तर अंग्रेजी भाषाको दक्षता पहिलो शर्त हो । भाषागत दक्षता सहित कम्प्युटर एप्लीकेशन (Computer Application)  बारे राम्रो ज्ञान छ भने

होटलमा बन्धक बनाएर एक वर्षदेखि यौनशोषण

धरान, १ चैत
इटहरीको विराटनगर लाइनस्थित प|mेन्डसिप रेस्टुरेन्ट एन्ड बारमा युवतीहरू बन्धक बनाई यौनधन्दा सञ्चालन गर्दै आएको खुलासा भएको छ । एक वर्षदेखि सो होटलमा काम गर्दै आएकी एक १६ वषर्ीया युवती भागेर सुरक्षा माग्दै महिला अधिकारकर्मीकोमा पुगेपछि घटना सार्वजनिक भएको हो ।
सो रेस्टुरेन्टले तीन युवतीलाई राखेर यौनधन्दा गराउँदै आएको पीडित युवतीले अधिकारकर्मीलाई बताएकी छिन् । उर्लाबारी घर भएकी होटल सञ्चालिका मधु थेबेले युवतीलाई होटलबाहिर जान नदिई घरायसी कामदेखि होटलमा आउने ग्राहकसँग यौनसम्पर्क गर्न बाध्य बनाउने गरेको पीडितले बताइन् ।

Thursday, March 14, 2013

जापानमा आइफोनसँगको मुद्धामा सामसुङ हार्‍यो

जापानमा प्याटेन्ट सम्वन्धि मुद्धामा एप्पलको आइफोनसँग सामसुङ हारेको छ । सामसुङले आफ्नो 3G प्रबिधिलाई आइफोनमा गैरकानुनी रुपमा प्रयोग गरिएको भन्दै मुद्धा दायर गरेको थियो ।
3G प्रबिधिको प्याटेन्ट आफुसँग रहेको र यसको प्रयोग आइफोनमा गैरकानुनी रुपमा प्रयोग हुँदै आएको सामसुङको भनाई थियो । तर अदालतले

युवतीलाई बन्धक बनाएर चरम् यौन शोषण

धरान(ब्लाष्ट) इटहरीको विराटनगर लाइनस्थित प्रेmन्डसीप रेस्टुरेन्ट एण्ड बारमा युवतीहरुलाई बन्धक बनाएर यौनधन्दा सञ्चालन गर्ने गरिएको सार्वजनिक भएको छ । सो होटलमा एक वर्ष अघिदेखि कार्यरत् १६ वर्षीया एक युवती भागेपछि होटलमा हुने यौन शोषण सार्वजनिक भएको हो । उनले भागेर निस्किएपछि आफूलाई उद्धार गरिदिन महिला अधिकारकर्मीहरुसाग हारगुहार गरेकी थिइन् ।

Tuesday, March 12, 2013

आशा

अल्झेको जीवन , पछि हेरेँ माकुरा म नै हुँ ।
सफलता चुम्ने, सपना ती अपुरा म नै हुँ ।।

उकाली ओराली, सुस्ताउँदै आराम त गरेँ ।
यात्रा अप्ठेरो, बाटो छेक्ने टाकुरा म नै हुँ ।।

दौड रे जीवन, साथी सँगी सबै बढे अघी ।
सगैँ रमाएको, कहानी ती अधुरा म नै हुँ ।।

मलेसियामा बिदेशी कामदारले घरपरिवारको बिबरण बुझाउनुपर्ने

२९ फागुन, क्वालालम्पुर । मलेसिया सरकारले यहाँ कार्यरत बिदेशी श्रमिकको सम्बन्धित देशको विस्तृत ठेगाना, उनीहरुका आश्रति परिवारको सम्र्पक लगायतका बिबरण तत्काल सरकारसमक्ष बुझाउन रोजगारदातालाई निर्देशन दिएको छ । मलेसियाको राष्ट्रिय समाचार समिति बर्नामाले जनाएअनुसार रोजदारदाताले आफुकहाँ काम गर्ने बिदेशी कामदारको सम्बन्धित देशको विस्तृत बिबरण, आश्रति लगायतको ठेगाना बुझाउनैपर्ने निर्देशन दिएको छ । साथै रोजगारदाताले अनिवार्यरुपमा बिदेशी कामदारको बिमा गर्नुपर्ने पनि निर्देशन दिएको छ ।

शिवरात्रिमा डोरी टाँगी पैसा उठाउँदा बालिकाको मृत्यु

शिवरात्रिका अवसरमा सडकमा डोरी टाँगी सवारीसाधनबाट पैसा लिने क्रममा मिनीट्रकको ठक्करबाट एक बालिकको मृत्यु भएको छ ।
इचंगुनारायण-१ सिसापानीमा पैसा उठाउने क्रममा मिनीट्रकको ठक्करबाट रामकोटका भरत तामाङकी ८ वषर्ीया छोरी निशा तामाङको मृत्यु भएको हो । बा.२ख १४९८ नम्बरको मिनीट्रकले निशालाई बिहान १०

लिबिया मा घरेलु रक्सि पिएर ५१ जना को मिर्त्यु

 
लिबिया मा गएको २ दिन मा घरेलु रक्सि पिएर ५१ जना मानिसको ज्यान गएको ६ भने ३०० भन्दा धेरै बिरामी परेका छन् .
त्यहाको स्वास्थ्य मन्त्रालइ यका तर्फा बाट आज जारी एक बिज्ञप्ति मा बतैएअक अनुसार बिसालु रक्सीका कारण मिर्त्यु हुनेहरुमा राजधानी त्रिपोलीमा बढी मनिश्हरु रहेकॉ छन्, उपचारका लागि १३ जनालाई ट्युनिशिया लैजादै गर्दा बाटोमा नै मिर्त्यु भएको हो, रसकी धेरै मात्रामा मेथानल  मिलयेकॉ  कारण  उक्त  रसकी बिसालु  भएको अनुमान  त्यहाको  सुरक्क्ष्य  अधिकृत  हरुले  गरेका  छन्.

असारभित्र दुर्गममा तीव्र गतिको इन्टरनेट , कुनाकन्दरा र भिरपाखामा समेत

विष्णु पोखरेल, काठमाडौं, फागुन
 दुर्गम क्षेत्रका बासिन्दाले चालु आर्थिक वर्षभित्र तीव्र गतिको इन्टरनेट चलाउन पाउने भएका छन्। नेपाल टेलिकमले चालु वर्षभित्रै मुलुकभर तेस्रो पुस्ताको मोबाइल नेटवर्क (३जी) गतिमा चल्ने इन्टरनेट विस्तार गर्न लागेको छ।
टेलिकमले कोड डिभिजन मल्टिपल एक्सेस (सिडिएमए) प्रविधिमा आधारित तेस्रो पुस्ताको सेवा आगामी असारभित्र मुलुकभर पुर्‍याउने भएको हो।