जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, September 28, 2011

उमाविमा मोबाइल, मिनिस्कर्ट र मोटरसाइकल निषेध गरेपछि विद्यार्थीले मोबाइल र मोटरसाइकल आफन्तकोमा राखी शिक्षकका आँखा छल्न थाले

बुटवल, १२ असोज 
मोबाइल, मोटरसाइकल र मिनिस्कर्ट प्रयोगका कारण विद्यार्थीको पढाइमा बाधा पुगेको भन्दै बुटवलका उमावि सञ्चालकले कक्षा ११ र १२ का विद्यार्थीका लागि यी सेवा निधेष गर्ने भएको छ । सञ्चालकले यही शैक्षिक सत्रदेखि आप\mना सदस्य १७ उमाविमा मोबाइल, मोटरसाइकल र स्कर्ट निषेध गर्न प्रस्ताव गरेको छ । 
छात्रछात्रा क्लासमै मोबाइलमा गफिने, एकआपसमा एसएमएस आदानप्रदान गर्ने र अश्लील भिडियोसमेत पठाउने गरेको पाइएपछि कलेज सञ्चालकले मोबाइल प्रतिबन्ध गर्ने भएका हुन् । 'निकै हैरान भइयो, हात-हातमा मोबाइलले

गलत समूहको रगतले गर्दा एक महिलाको मृत्यु

भ्ाद्रपुर, ११ असोज । बिरामीलाई चाहिने रगतको सट्टा अर्कै समूहको रगत चढाएपछि उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ । इलाम जिल्लाको दानाबारी-१ बस्ने २५ वर्षीया देउमाया लिम्बूको भद्रपुरस्थित ओमसाई पाथीभारा अस्पतालमा आज मृत्यु भएको हो । उनलाई ओ पोजिटिभु समूहको रगत चाहिएमा भूलवश एबी पोजिटिभको रगत चढाइएपछि उनको मृत्यु भएको पीडित पक्षले जनाएको छ । प्राप्त जानकारी अनुसार केही दिनअघि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनी

Tuesday, September 27, 2011

मायाको पीडा

माया छ भनेर नढाट मलाई
मैले त तिमीलाई चिनेकै छैन
सित्तैमा जोवन नाफल खेर
मलाई त तिम्रो चाहनै छैन
आंशुको मूल्य अरुलाई सोध
मैले त रुन जानेकै छैन
किन यो आपत बनाउछ्यौ मलाई

Monday, September 26, 2011

श्रीमतीलाई खुसी राख्ने केही टिप्स

तारिफ गर्नुहोस्
हरेक मान्छे प्रशंसाको भोको हुन्छ । आफ्ना सम्बन्धमा कसैले सुन्दर दुई शब्द मात्रै भनिदियो भने पनि ऊ साह्रै खुसी हुन्छ । प्रशंसा या तारिफको यही नियमलाई श्रीमती -या प्रेमिकाका) हकमा भरपूर प्रयोग गर्नुहोस् । हरेक कुरामा उनको तारिफ गर्नुहोस् । श्रीमतीको रूपको तारिफ गर्नुहोस् । फिगरको तारिफ गर्नुहोस् । उनले लगाएको लुगाको तारिफ गर्नुहोस् । उनको घर सजाउने कलाको तारिफ गर्नुहोस् । खाना पकाउने कलाको तारिफ गर्नुहोस् । तर, तारिफ गर्दा ध्यान दिनुहोला— तपाईं कतै झुटो या नपच्ने कुरा त बोलिरहनुभएको छैन ? आफ्नी श्रीमतीलाई ‘तिमी त ऐश्वर्या रायभन्दा पनि सुन्दर छ्यौ’ भन्नुभयो भने तपाईं खुस्किनुभो । बरु, ‘मेरा लागि तिमी ऐश्वर्या रायजत्तिकै सुन्दर छ्यौ’ भन्नुभयो भने तपाईंको तारिफ सन्तुलित हुन

दुई छोरासहित आमा झुण्डिएको अवस्थामा

इटहरी,९ असोज/ सुनसरी भोक्राहाका एकै परिवारका दुई बालकसहित तीन जनाको आज बिहान झुण्डिएको अवस्थामा शव फेला परेको छ। घटना रहस्यमय भएकाले प्रहरीले छानबिन थालेको छ। भोक्राहा-१ का सदानन्द मेहताको दुई छोरा र श्रीमतीको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार सदानन्दका अढाई वर्षीय

Saturday, September 24, 2011

१८ यात्रुको शव विमानस्थलमा (यात्रुहरुको नामसहित)

सुशील भट्टराई, काठमाडौँ, असोज ८- त्रिभुवन विमानस्थलबाट  माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा जहाज उपत्यका प्रवेश गर्ने क्रममा ललितपुरको विशङ्खुनारायण गाविस र लामाटार गाविसबीचको सीमा कोटडाँडामा आज बिहान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु  भएको छ। दुर्घटनास्थलबाट ३६ वर्षीय निराजन कर्माचार्यको जीवितै उद्धार गरिएको थियो तर उनको पनि मृत्यु भएको छ।   बीएन्डबी अस्पतालका चिकित्सकले उनलाई उपचारका लागि ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको बताएका छन्।

दुर्घटनास्थल गोदावरी पार्क जाने बाटोबाट २ किलोमिटर पूर्व र

'विपत्तिमाथि विपत्ति थपियो'

रोशन साँवा, इलाम, असोज ७ - जमुना– ८ का खुशमान दियालीलाई परिवारका लागि दुई छाक जुटाउनै हम्मे छ। त्यसमाथि श्रीमती मुना रक्तस्रावबाट लामो समयदेखि पीडित छिन्। श्रीमतीलाई जिल्ला अस्पतालमा उपचार गराइरहेका बेला भूकम्प आयो। 'घरले भूकम्प थामेन, भताभुंग भयो,' खुशमानले भने।
राम्ररी बिसेक नहुँदै खुशमान श्रीमतीसहित गाउँ फर्किएर यतिबेला ओत लाग्ने अस्थायी टहरा बनाउन जुटेका छन्। 'दुई–चार दिनका लागि आफन्तको घरमा आश्रय लिएको छु। लामो समय आफन्तको घरमा बस्न

Friday, September 23, 2011

स्याटेलाइट पृथ्वीमा खस्दैछ, कहाँ गएर बज्रने हो कसैलाई थाहा छैन

मान्छेले अन्तरिक्षमा छाडेका अनगिन्ती स्याटेलाइटहरु कै कारण हामीले टेलिभिजन, मोबाइल, इन्टरनेट, मौसम भविष्यवाणी आदि अनेक फाइदा लिन पाइरहेका छौँ। तर सँधै फाइदै मात्र त हुँदैन है। त्यसरी छाडेका स्याटेलाइटको पनि मिति पुग्छ। कति त उतैतिर ‘फोहर’ का रुपमा रहेका हुन्छन्। तर बस जत्रो आकारको एउटा स्याटेलाइट भने भोलि शुक्रबार पृथ्वीमा खस्दैछ। पृथ्वीको कुन भागमा यो आएर बज्रन्छ भन्ने चाहिँ वैज्ञानिकहरुलाई नि थाहा छैन। अमेरिकामा नि बज्रन सक्छ, अफ्रिकामा नि। प्रशान्त महासागरमा नि बज्रन सक्छ, सगरमाथामा नि। न्युयोर्कमा बज्रन नि सक्छ, न्युरोडमा नि सक्छ। पृथ्वीको जुनसुकै भागमा यो बज्रने संभावना छ। ठ्याक्कै यहाँ निर खस्छ भनेर भविष्यवाणी गर्ने क्षमता वैज्ञानिकहरुमा छैन। अहिलेका लागि उनीहरुले नेपाली

Tuesday, September 20, 2011

पूर्वप्रेमी भन्दै वर्षमा ६५ हजार कल

प्रेमीप्रेमिकाले एक आपसमा माया साट्नको दिनमा ४-५ पटक फोन गर्नु सामान्य हो । तर लभ छुटेपछि भने फोनको त कुरै छाडौँ भेटहुँदा पनि नबोली हिड्ने चलन हुन्छ कसैको । कहिलेकाहीँ दुखेसो पोख्न वा औपचारिकता पूरा गर्न पूर्व प्रेमी प्रेमिकालाई कल गर्नुलाई अनौठो मान्नु हुँदैन । रकतिपयले आफुलाई धोका

Sunday, September 18, 2011

भूकम्पबाट देशभर क्षति, कहाँ के भयो ?

काठमाडौँ, असोज १- आइतबार साँझ आएको भूकम्पका क्रममा काठमाडौँमा भागदौड गर्ने क्रममा ३२ जना घाइते भएका छन्। गृह मन्त्रालयलाई हालसम्मको प्राप्त क्षतिको विवरणअनुसार विभिन्न स्थानका गरी छ वटा घर भत्किएको र तीनवटा चर्किएका छन्।
धनकुटा जिल्ला भेंडेटारमा पहिरो गई सडक यातायात अवरोध हुन गएको मन्त्रालयले जनाएको छ।
भूकम्पको धक्काबाट प्रभावित सर्वसाधारणलाई उद्धार तथा राहतको तत्कालै व्यवस्था गर्न तथा उच्च सतर्कता अपनाउन मन्त्रालयले सबै सुरक्षा निकाय र जिल्ला दैवीप्रकोप उद्धार समितिलाई आवश्यक निर्देशन

ल्यापटप खरिद गर्दा ध्यान दिनु पर्ने कुराहरु #laptop #buy

सूचना प्रविधिको द्रुत विकास, इलेक्ट्रोनिक सामानको सुलभता र नेपालमा बढ्दो लोडसेडिङको कारणले पनि हुन सक्छ, केही वर्ष अघिसम्म डेस्कटप कम्प्युटरले काम चलाइरहेका (शहरिया) आम उपभोक्ताको पहुँच ल्यापटप कम्प्युटरमा पुगिसकेको छ । एक दशक पनि बितेको छैन, नाम चलेको ब्राण्डको डेस्कटप कम्प्युटर खरीद गर्न आधा लाख हाराहारीको बजेट विनियोजन गर्नु पर्दथ्यो तर आज सोही मूल्यमा अफिस वा दैनिक कामकाजको लागि उत्तम मानिने ल्यापटप बजारमा पाइन्छ । बजारमा डेल, एचपी कम्प्याक, सोनी, लेनेभो, एमएसआई, ह्यासी आदि ब्राण्डका ल्यापटप पाइन्छ । ल्यापटप खरिद गर्नुअघि ध्यान नपुर्याउने हो भने ब्राण्डकै कारणले वा

ईन्टरनेटको बजारमा ब्राउजर #internet #broswer

यदि तपाईं इन्टरनेट ब्राउज गर्नको लागि माइक्रोसफ्ट निर्मित इन्टरनेट एक्सप्लोरर प्रयोग गर्नुहुन्छ भने तपाईं सचेत इन्टरनेट प्रयोगकर्ताको हिसाबले लगभग तीन वर्ष पछाडि हुनुहुन्छ तर यसो भन्दैमा अप्ठ्यारो मानिहाल्नु भने पर्दैन किनभने तपाईं इन्टरनेट ब्राउज गर्नको लागि इन्टरनेट एक्सप्लोरर प्रयोग गर्ने बहुसङ्ख्यक प्रयोकर्ताहरुमध्ये एकमा पर्नुहुन्छ, जो विश्वभरिमा लगभग ४२ प्रतिशतको हाराहारीमा छन् । दुःखको कुरा, यो संख्या आजभन्दा ठीक ३ वर्षअघिको तुलनामा लगभग २६ प्रतिशतले कम्ती हो ।
वेबसाइट प्रयोकर्ताहरुको तथ्याङ्क संग्रह गर्ने साइट स्टाट काउन्टरका अनुसार सन् २००८ को मध्यसम्ममा

Saturday, September 17, 2011

तिम्रो जित होस भन्दै हरेक चोटी हार्दै गए !
तिम्रो रहर पूरा गर्न आफ्नो सोख मार्दै गए !!
तिमीलाई खुसी होस भनी पीड़ा सबै सहे !
तिम्रो संसार सजाउन आफुलाई जलाये !!

नग्न बिहेको आलोचना

कसैलाई थाहा नदिई सुटुक्क नग्न बिहे गरेका जोडीको खोजी चीनका प्रहरी अधिकारीहरुले गरिरहेका छन् । तिनको मुख्य दोष थियो- बिहे नाङ्गै गर्नु । त्यस्तो क्रियाकलापलाई प्रहरीले बौलाहापनको हद मानेका छन् ।नाङ्गै बिहे गरेको भनी अखबारमा तश्वीरसमेत प्रकाशन भएपछि प्रहरीहरु अप्ठेरोमा परेका हुन् । पछिल्लो समयमा चीनमा पश्चिमे शैली र नक्कल बढ्दै गरेको भन्दै त्यस्ता किसिमका क्रियाकलापमाथि रोक लगाउन प्रहरीहरु ल्ागिपरेका छन् ।

Friday, September 16, 2011

दुखाइ कम गर्न हाँसो

भनिन्छ, हँसिलो व्यक्ति सबैको पि्रय हुन्छ र उसको जीवन पनि सुखी हुन्छ । अनि यो पनि भनिन्छ कि आफू हाँसेर सबैलाई हँसाउन सक्ने कला भएका व्यक्ति दीर्घायु हुन्छन् । यस्तै एक अनुसन्धानका अनुसार हसाइले दुःख-पीडालाई दूर गर्न सक्ने दाबी गरेको छ । त्यसैले अब तपाईं-हामी आफ्ना साथीहरूसँग दिल खोलेर हाँसौं ।  अक्सफोर्ड विश्वविद्यालयको एक अध्ययनले जब हामी हलुको  रूपमा मुस्कुराउनुको सट्टा खुलेर हाँस्छौं भने यसले हुने शारीरिक क्रियाले मस्तिष्कमा 'इन्डोरफिस'को श्राव हुन्छ

बेसारले मुख र घाँटीको क्यान्सर रोक्छ

चोट निको पार्नदेखि अनुहारमा निख्खार ल्याउनसम्म बेसारको उपयोग गरिन्छ । हालै यसको अर्को गुण पनि पत्ता लागेको छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाको वैज्ञानिकले गरेको अनुसन्धानअनुसार खानामा बेसारको प्रयोगले घाँटी र मुखमा हुने क्यान्सरको सम्भावनालाई थुप्रै गुणा कम गर्छ । युनिभर्सिटीको जोनसन

महिला मित्रको ईच्छा बुझेरमात्र सेक्स गरौं

साधारणतया पुरुषहरुको बानी हुन्छ कि सेक्सलाई नियमित काम सम्झेर त्यस्लाई चाँडो चाँडो सक्ने कोशिस गर्छन् तर सेक्सका बेला धेरै बेरसम्म सहवास गर्ने महिलाहरुको ईच्छा हुन्छ ।
धेरै मानिसहरुको आदत हुन्छ कि उ प्रत्यक दिन आफनो मित्र साथी पार्टनरसंग एकै समय र एकै स्थानमा

सेक्सको मामिलामा महिलाहरुलाई बुझ्न कठिन

सेक्सको मामिलामा महिलाहरुलाई बुझ्न धेरै कठिन छ । यो कुरा त्यत्तिकै लहडमा भनिएको होईन युनिवर्सीटी अफ टेक्सासका दुई मनोबैज्ञानिक प्रोफेसर सिन्डा मेस्टन र डेविड बसले यो तथ्य उनिहरुव्दारा लेखिएको पुस्तक ‘Why Women Have Sex ?’ मा उल्लेख गरिएको छ ।
अहिले सम्म भनिदै आएको थियो ‘महिलाहरु प्रेम प्राप्तिका

त्रिकोणात्म प्रेममा महिलाहरु बढी फस्छन

लण्डन । प्रायः भन्ने गरिन्छ कि पुरुषहरु सम्वन्धलाई लिएर धेरै भौंतारिन्छन् तर बास्तविकताले के बताउछ भने त्रिकोणात्मक प्रेममा महिलाहरु बढी फस्छन् । डेली एक्पे्रस समाचारपत्रका अनुसार एक अध्ययनले यो देखाएको छ । अध्ययनमा सहभागी महिलाहरु मध्य एक चौंथाईले एकै समयमा एक भन्दा बढी पुरुषहरुसंग प्रेम गरेका छन् । अर्कोतिर पन्ध्र प्रतिशत पुरुषहरुले मात्र दुई महिलाहरुसंग प्रेम गरेको बताएका छन् ।